Home » » एनटीसिको नेट नचलेर दिक्क हुनु हुन्छ ? एक पटक पढ्नुस्

एनटीसिको नेट नचलेर दिक्क हुनु हुन्छ ? एक पटक पढ्नुस्

२१ जेठ, काठमाडौं ।
एनटिसीको एडिएसएल चलाउनेहरुलाई समस्या परिरहन्छ । धेरै जसो डिसकनेक्ट हुने र चले पनि कमजोर नेट हुने एडिएसएल चलाउने सबैले भोगेका अनुभव हुन् ।
Internet icon
किन हुन्छ त यस्तो एनटिसीले सूचना निकालेर यस्तो जानकारी दिएको छ ।
एनटिसीको जानकारीः
ADSL कहिलेकाही मात्र चल्ने वा बेला बेलामा Disconnect हुने समस्या के कारणले हुन्छ ?
प्रायः निम्न कारणले यस्ता समस्या आउछन्ः
– घरमा ल्याइएको मेन लाइनमा स्प्लिटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउदा इन्टरनेट Disconnect हुन्छ ।

– इन्टरनेट चलाउदा प्रयोग गरिने Modem को कारणले पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने Modem को कम गुणस्तरको पावर एडेप्टरका कारण पनि समय समयमा समस्या देखिन्छ ।
– उपलब्ध बिद्युत लाइनमा भोल्टेज अति Fluctuation हुने अर्थात कम बढी भोल्ट आउने र Modem को कमसल एडेप्टरका कारण Modem Restart हुन्छ । यसरी Restart हुँदा इन्टरनेट Disconnect भैरहन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf