Home » » हँ ! कुकुरलाई पनि जन्मकैदको सजाँय !! आखिर किन ????

हँ ! कुकुरलाई पनि जन्मकैदको सजाँय !! आखिर किन ????


हँ !  कुकुरलाई पनि जन्मकैदको सजाँय !! आखिर किन ????लमजुङ् बैशाख १९–

 
कुकुरको आक्रमण पनि निकै खतरनाक हुने गर्छ । यदि कुकुरले टोकेको खण्डमा तत्कालै उपचार गराउनुपर्ने अवस्था पनि सिर्जना हुन्छ । यस्तै विदेशमा एक बालक बाहिर खेलिरहेको थियो । 
 
जहाँ पिटबुल प्रजातिको एक कुकुरले उसलाई देखेर टोक्न सुरु गर्यो । कुकुरले यस बालकको आँखा र चिउडोको भाग वरपर नराम्रोसंग काटि दिएको छ । 
 
बालकको यस्तो हालत देखेर उसलाई अस्पताल लगियो । अस्पतालमा लगेपछि डाक्टरले आँखामा निकै गहिरो चोट भएका कारण सर्जरी गर्नुपर्ने बताए ।
 
बालकको यस अवस्थाबारे यो घटना अदालतमा सम्म गयो । ऐरिजोना स्थित फीनिक्स मेरिकोपा काउण्टी शेरिफ जो आरपायो अदालतले कुकुरलाई बालकको यस्तो अवस्था बनाएको अपराधमा जन्मकैदको सजाँय सुनाएको छ । 
 
अदालतका अनुसार कुकुरलाई जेलमा एक अलग सेल्टरमा जीवनभर राखिनेछ । तर यो घटना बाहिर सञ्चार माध्यममा आउदा कयौ मानिसले इन्टरनेटको मद्दतबाट कुकुरलाई सुनाइएको सजाँय विरुद्ध आवाज उठाइ रहेका छन् ।
 
एरिजोनाको एनिमल राइट्स एक्टिविस्टले पनि कुकुरको बचाउका लागि मद्दत मागेको छ । 
 


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf