Home » » नयाँ नेपाली आधुनिक गित तिमि बिना जिन्दगीको मेरो यात्रा बन्द हुन्छ ( भिडियोको साथमा )

नयाँ नेपाली आधुनिक गित तिमि बिना जिन्दगीको मेरो यात्रा बन्द हुन्छ ( भिडियोको साथमा )

लमजुङ ,१६ चैत लमजुङ जिल्ला धमिलिकुवा स्यउली बजार ८ निबासी हालसालाई को बरिस्ठ संगीतकार तथा गायक रमेश कडरिया हाल नेपली सांगीतिक क्षेत्रमा एक नया सैली,नया मौलिखताका साथ नया नया गितमा संगीत दिएर, आफ्नै आवाज श्रोता समक्ष्य प्रस्तुत गरेर हामी सबैको मनमा बस्ने ठाउँ बनाउन सफल गायक हुनुभएका हाम्रा प्रिय संगीतकार+गायक रमेश कडरिया, उहाले सपना थरि थरि देखावटी तिम्रो माया, ( शिर्षक एल्बम ) बाट घाम चर्के पनि पानि धर्के पनि जस्ता कर्ण प्रिय गितहरु बजारमा ल्याउनु भएको छ ! अहिले आएर उहाले तिमि बिना जिन्दगीको मेरो यात्रा बन्द हुन्छ भन्ने गित निकै चर्चित भई सबैले माया गरि हेरी दिनु भएको ले नै हाल्सालाई अपलोट गरिएको भिडियो भए पनि ७० हजारको हाराहारीमा हेर्नु भएको हुनाले तपाई हरु ले पनि एक चोटी हेरी कस्तो लागेको छ कमेन्ट गर्नु होला भिडियो को साथमा !


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf