Home » » एड्स मार्ने कण्डम बजारमा आउँदै पुरा बिबरण पढ्नको लागि यहाँ क्लिक गर्नुस

एड्स मार्ने कण्डम बजारमा आउँदै पुरा बिबरण पढ्नको लागि यहाँ क्लिक गर्नुस

article-2699944-1FD87B2600000578-796_634x422लमजुङ्, एड्सको भाइरसलाई मार्ने उद्देश्यका साथ तयार गरिएको कण्डम बजारमा आउने भएको छ । विभिन्न परिक्षणले भिभाजेल कण्डमले ९९.९ प्रतिशत एचआइभीको भारसलाई मार्ने देखाएको छ । अस्ट्रेलियाको बायोटेक फर्म स्टारफर्माले तयार गरेको एन्टीभाइरल भिभा जेलले यौनरोगहरुबाट लड्न मद्दत गर्दछ जसलाई यस नयाँ कन्डममा चिल्लो पर्ने पदार्थका रुपमा प्रयोग गरिएको छ । यस कण्डमले बजारमा विक्रीका लागि अनुमति पाइसकेको छ । अब यो बिक्रीका लागि उत्पादनको लागि जानेछ । स्टारफर्मा र एनसलले मिलेर यो नयाँ कण्डम बजारमा ल्याउने छ । एनसलले अस्ट्रेलियाको ७० प्रतिशत कण्डमको बजारलाई ओगटेको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf