Home » » कुन् कुन् अंगमा रौं भएको अशुभ पुरा विवरण पढ्न को लागि तलको लिंक मा क्लिक गर्नुस !

कुन् कुन् अंगमा रौं भएको अशुभ पुरा विवरण पढ्न को लागि तलको लिंक मा क्लिक गर्नुस !

हस्त रेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी स्त्री सौभाग्यशाली हुने उल्लेख छ । छोंटो र कालो परेला हुने महिला पनि सौभाग्यशाली मानिन्छन् । तर शरीरका कुनै यस्ता अंग पनि छन् जहाँ रौं भएको अशुभ मानिन्छ । स्त्रीको हातमा रौं अशुभः हस्त रेखा विज्ञानका अनुसार जुन स्त्रीको हातमा रौं हुन्छ त्यस्ता स्त्री उग्र र रिसाहा हुन्छन् । यस्ता स्त्रीले अरुको कुभलो चाहाने र विगार्नका लागि कदम चाल्ने समेत उक्त विज्ञानको दावी छ । पुरुषको हातमा रौं शुभः स्त्रीको भन्दा ठिक विपरित हातमा रौं भएमा पुरुषका लागि भने शुभ मानिन्छ । हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने हस्त रेखा विज्ञानमा उल्लेख छ । हातमा रौं कम हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ ।
women hair


hair on human hand
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf