Home » » यसरी नियमित कसरत गर्नुहोस्, आफ्नो तौल २० किलो घटाउनुहोस्

यसरी नियमित कसरत गर्नुहोस्, आफ्नो तौल २० किलो घटाउनुहोस्



यिनको नाम Jung Da Yeon हो। यिनी दक्षिण कोरियामा momjjang ajumma अर्थात् गजबको जिउ भएकी आमाको रुपमा चिनिन्छन्। कति वर्षकी होलिन् उनी ल गेस गर्नुस् त। तपाईँको अनुमान मिल्यो मिलेन थाहा भएन। उनी दुई सन्तानकी आमा हुन् र पत्याउन गाह्रो भए पनि ४६ वर्षकी हुन्। नियमित एक्सरसाइज गरेर २० किलो घटाएपछि उनको जिउ यस्तो लोभलाग्दो भएको हो। नत्र सन् २००३ सम्म त उनको वजन ७० किलो थियो। ३ महिना कडा डाइटिङ र एक्सरसाइज गरेर जिउ यस्तो बनाएपछि अहिले दक्षिण कोरियामा momjjang syndrome नै भएको छ उनको कारण। अहिले उनी फिटनेस गुरु भएर लाखौँको कमाइ गरिरहेकी छिन्। 


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf