Home » » कस्ता पुरुषहरु बढि सेक्सी हुन्छन?

कस्ता पुरुषहरु बढि सेक्सी हुन्छन?

धेरैजसो महिलाहरु अग्ला पुरुषहरुको चाहना गर्दछन् तर एक नयाँ शोधका अनुसार कम उचाईका पुरुषहरु सेक्समा बढि मजा लिने गर्दछन् ।

शोधका अनुसार पुरुषको उमेर, उचाई, तौल र स्वास्थ्यका हिसाबले यौनजन्य क्रियाकलापको तुलना गर्ने हो भने जवान र स्वस्थ पुरुषहरु यौनजन्य क्रियाकलापहरुमा बढि आनन्दित हुने गर्दछन् । उक्त अनुसन्धानमा ५ फिट ९ इन्चभन्दा कम उचाई भएका पुरुषहरुको सहवास गर्ने मात्रा निकै धेरै हुने गरेको पाइएको छ ।

यो अनुसन्धान २० देखि ५४ वर्षको ५३ पुरुषहरुमा गरिएको थियो । अनुसन्धानमा पाइयो कि हप्तामा तीन–चार पटक सेक्स गर्ने पुरुषहरु कम उचाईका थिए । यसबाट यो प्रष्ट हुन्छ कि उचाई कम भएका पुरुषहरु यौनजन्य क्रियाकलापमा बढि सक्रिय हुने गर्दछन् । उक्त अध्ययनमा उमेरदार मानिसहरुमा यौनजन्य क्रियाकलापमा कमी आउनुको कारण मोटोपन र पेट सम्बन्धि रोगहरु बताइएको छ । यद्यपी युवावस्थामा यो स्थितमा यसको प्रभाव कम देखिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf