काठमाडौं, वैशाख ११ । २०६२/०६३ को जनआन्दोलनका बेला जनताले राजनीतिक दलहरुले आह्वान गरेको आन्दोलनलाई स्वःस्फूर्त साथ दिए ।
देशमा शान्ति, सुव्यवस्था र अमनचयन आउने आशामा धेरैले आफ्नो प्राण दाउमा राखे, सयौं घाइते र अंगभंग भए ।
देशमा शान्ति, सुव्यवस्था र अमनचयन आउने आशामा धेरैले आफ्नो प्राण दाउमा राखे, सयौं घाइते र अंगभंग भए ।
तर, त्यसरी आन्दोलनको अग्र मोर्चामा होमिएर आफ्नो जीवन र परिवार नै बर्वाद पारेका घाइते र सहिदका आफन्तको आँखाअझै ओभाएका छैनन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।