Home » » किन दुलही रातो कपडा लगाउछन् ? तपाईहरु पनि जान्न चाहनुहुन्छकि

किन दुलही रातो कपडा लगाउछन् ? तपाईहरु पनि जान्न चाहनुहुन्छकि

विवाह भनेपछि अधिकांश दुलहीले लगाउने रातो कपडा आँखा अगाडी आउने गर्दछ ।

rato kapada 2
यो पक्रिया लामो समय देखि चल्दै आएको छ । अधिकांश हिन्दू संस्कार अनुसार रातो कपडा बिना कुनै छोरीहरुले विवाहको कल्पना पनि गर्दैनन् । आखिर किन दुलही रातो मात्रै कपडा लाउछन् त यो जिज्ञासाको बिषय बनेको छ ।
बैज्ञानिकहरुका अनुसार रातो कपडामा महिलाहरु सबैभन्दा बढी सुन्दर देखिन्छन र पुरुषहरु उनिहरुतर्फ बढी आकर्षित हुन्छन् ।  रातो कपडा लगाएपछि महिलाहरु बढी सेक्सी देखिने र पुरुषहरु उनिहरुतर्फ आर्कषित हुने एक नया अनुसन्धानको दाबी छ । चीनको बुहन युनिभर्सिटीको साइकोलोजिस्ट ले २८० बिद्यार्थीलाई ३२ बिपरित लिङ्गी तस्बीर देखायो । तस्बीरहरुमा रातो, सेतो र निलो रङ्गको कपडा लगाएका थिए । तस्बीर हेरेपछि छात्रहरुले रातो कपडा लगाएको महिलाहरु मन पराएर उनिहरुले महिलाले लगाएको रातो कपडाले पुरुषलाई सेक्सतर्फ आकर्षित गर्ने प्रतिक्रिया दिए ।
त्यस्तै छात्राहरुले भने पुरुषले लगाएको रातो कपडा मन पराएनन् । उनिहरुले पुरुषले जरुरत भन्दा बढी रातो लगाउदा जोक्कर जस्तो बन्ने प्रतिक्रिया दिए ।
यद्यपी रातो रङ्गलाई माया, मनोरञ्जनको प्रतिक मानिन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf