तर फेसबुकले मोष्ट रिसेन्टको विकल्प भने कायम राखेको छ । जस अनुसार तपाइँको फ्रेण्डलिष्टमा रहेका साथीहरुको पछिल्लो अपडेट हेर्न क्लिक गर्ने ठाउँ हुनेछ ।
त्यसैगरी फेसबुकले तपाइँको वालमा देखिने पेजका सामग्रीलाई बढी महत्व दिन छोड्ने भएको छ । यस अघि ब्यक्तिका पोष्ट भन्दा पेजका पोष्टलाई महत्व दिने फेसबुकले त्यस्तो नगर्ने घोषणा गरेको छ ।
फेसबुकका कतिपय प्रयोगकर्ताले भने फेसबुकको पछिलल्लो निर्णयप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।
फेसबुकमा अव पेज र ब्यक्तिगत वाल बराबरी मान्यताका हुने भएकाले फेसबुकले अव नचाहेका पेजलाई अनलाइक गरेर अनफलो गर्ने विकल्प मात्र छोडेको छ ।
फेसबुकले अव कुनै पनि पोष्ट फिडलाई बढी महत्व दिने छैन । फेसबुले जनाए अनुसार अब न्युज फिडमा पेज र फ्रेण्डका पोस्टहरुको उचित संयोजन देखिने छ।
न्युज फिडमा के देखाउने भन्ने कुरा के कुरा प्रयोगकर्तालाई महत्वपुर्ण हुन्छ भन्नेमा भर पर्छ।
फरक फरक प्रयोगकर्तामा फरक फरक चाहना अनुसार न्युज फिडमा देखिने पोस्टहरु पनि फरक फरक हुन्छ।
फेसबुकले हजारौ प्रयोगकर्तासंग गरेको सर्वेक्षण पनि यस्तो परिवर्तन ल्याएको हो। धेरै प्रयोगकर्ताले नजिका साथीका महत्वपुर्ण कुरा पनि नदेखिएको गुनासो गरेपछि फेसबकुले फ्रेण्ड पोस्टलाई महत्व दिएको छ ।
Facebook User Privacy (1)
यसै गरि धेरै प्रयोगकर्ताले फ्रेण्ड लिस्टमा रहेका साथीभाइले अन्य पोस्टाम गरेका लाइक र कमेन्टले हेरेर दिक्क भएक प्रतिक्रिया दिएका थिए। जसलाइ सम्वोधन गर्ने अन्यले गरेको लाइक वा कमेन्ट देखाउँदै नदेखाउने वा कम देखाउने गरि अलगोरिदममा समेत परिवर्तन गरेको छ।
कतै तपाईँको पेजलाई असर गर्छ कि गर्दैन ?
यस्तो हुन सक्छः तपाईको पेजमा रहेका अडियन्सको प्रकृति हेरेर यसले ठुलो परिवर्तन पनि आउन सक्छ । ठुलै स्तरमा पेजको पोस्टको पहुँच घट्न सक्दछ । तर ब्यक्तिगत वालमा यसको असर नगरे पनि तपाइँले फेसबुकबाट प्रमोसन गर्ने वा अन्य कुनै प्रकृतिको प्रचार गरिरहनु भएको छ भने प्रभावित हुन सक्छ ।