Home » » मन्त्रीलाई घर, राईलाई विकास बोर्ड

मन्त्रीलाई घर, राईलाई विकास बोर्ड

काठमाडौं – करिब डेढ वर्षको दौडधुपपछि चलचित्र निर्माता राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका छन् । सञ्चारमन्त्री मिनेन्द्र रिजालको नयाँ घर निर्माणको जिम्मा लिएपछि उनले अध्यक्ष हुने अवसर पाएका हुन् ।

मन्त्री रिजालले बालुवाटारमा नयाँ घर बनाउँदै छन् । घर बनाउन चाहिने सिमेन्छ, रडलगायत सम्पूर्ण सामानको व्यवस्था गरिदिने सर्तमा राई बोर्डमा अध्यक्ष भएको स्रोत बताउँछ । कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तै उनी बोर्ड अध्यक्ष हुने दौडधुपमा थिए । तर, कसैले उनलाई पत्याएनन् । पछि मन्त्री रिजालसँग गोप्य डिल मिलेपछि उनी अध्यक्ष भएको चलचित्र निर्माताबीच चर्चा छ । आजको दृष्टि साप्ताहिकले खबर लेखेको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf