Home » » लोडसेडिङ अब सातामा ८६ घण्टा (तालिका)

लोडसेडिङ अब सातामा ८६ घण्टा (तालिका)

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ सातामा ८६ घन्टा पुर्‍याएको छ ।  
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा ८६ घण्टा बत्ती जानेछ । प्राधिकरणले १० दिनअघि मात्रै लोडसेडिङ बढाएर साताको ७७ घण्टा पुर्‍याएको थियो । 
 प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा तीन दिन १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती जानेछ । 
 
विद्युतको माग बढिरहेको अवस्थामा नदीमा जलस्तर घटेकाले विद्युत उत्पादनमा कमी आउँदा लोडसेडिङ बढाउनुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जानकारी दिएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf