Home » » जिप दुर्घटनामा एकै परिवारका १४ जना घाइते, १ को मृत्यु

जिप दुर्घटनामा एकै परिवारका १४ जना घाइते, १ को मृत्यु


वैशाख-२६, लमजुङ । लमजुङको बाग्लुङपानी गाविस-५ स्थित कपुरगाउँमा बिहिबार साँझ जिप दुर्घटना हुँदा १ जना गर्भवती महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दुर्घटनामा पर्ने सबै जना एकै परिवारका सदस्य हुन् । विवाह भोजमा सहभागी भएर सदरमुकाम आउँदै गरेको ग १ ज ५५५० नम्बरको जिप कपुरगाउँमा सडकबाट तल खसेको थियो । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल, लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf