लमजुङ् : अर्घाखाँचीको नरपानी गा.वि.स मा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। उद्धारका लागि गएकाे जीप पनि दुर्घटनामा पर्दा थप एकजनाकाे मृत्यु भएकाे छ ।
.jpg)
दुर्घटनामा ३५ जना घाइते भएक छन्। सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क आउँदै गरेको लु १ ख ७८२५ नम्बरको ट्रक ठोकिदा १८ जना जनाको मृत्यु भएको हो।
नरपानी गाविसको वाड न . ५ जगात बहखोरको घुम्तीमा बस र ट्रक ठोक्किदा बस र ट्रक दुवै सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा ज्योती शिक्षा क्याम्पस ठाडाका प्रमुख गणेश बेल्बासे , वाङ्गला घरभइ जिल्ला अस्पताल अर्घाखाँचीका डा. बिष्णु आचार्य , बिष्णुका बुबा जनार्दन आचार्य , धारापानीका नरेन्द्र बन्जाडे कृष्ण श्रेष्ठ बुटवल , सन्धिखर्ककी सान्ता आचार्य , ढाकाबांगकि बसन्ता श्रोत्री, ठाडाकि अनिता बेल्बासेको मात्र सनाखत भएको छ।
अन्यको सनाखत हुन सकेको छैन। घटनास्थलमा नेपाली सेना नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका छन। यस्तै अर्घाखाँचीको सन्धिखर्क गाविस वाड न. ६ स्याले बजारमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ।
सन्धिखर्क बाट कृष्ण नगर जादै गरेको लु १ ज १३२९ नम्बरको जीप सडकमै दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो।