Home » » हिरा व्यापारीहरुसंग नाङ्गै नाचिन् सन्नी लियोन (पढ्नुस तस्विरसहित)

हिरा व्यापारीहरुसंग नाङ्गै नाचिन् सन्नी लियोन (पढ्नुस तस्विरसहित)

sunny leoneलमजुङ्। क्यानेडियन पोर्नस्टारबाट बलिउड चलचित्र उद्योगमा प्रवेश गरेकी अभिनेत्री सनी लियोनले लज्जाको सीमा पार गरेकी छन् ।
सनी लियोनले एक पार्टीमा हिरा व्यापारीहरुका लागि पुणेमा नाङ्गै बनेकी छन् । यो समाचार सामाजिक सञ्जालमा पनि भाइरलका रुपमा फैलिएको छ। एक वेभसाइटका अनुसार सनी लियोनले पुणेका केही हिरा व्यापारीको पार्टीमा स्ट्रीप डान्स गरेकी हुन् । पार्टी मुम्बई–पुणे हाइवेस्थित एक होटलमा भएको थियो ।
स्ट्रीप शोका लागि सनी लियोनलाई ४० लाख भारतीय रुपैयाँ दिइएको थियो । यो स्ट्रीप डान्सको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएपछि अहिले भायरल बनेको छ। उनका प्रशंसकहरु क्रेजी बनेका छन् ।
सनी लियोनको यो हर्कतबाट उनी पैसाका लागि जे पनि गर्न तयार छिन् भन्ने स्पष्ट भएको छ। चलचित्र उद्योगमा प्रवेशका लागि सनी लियोनले पोर्न फिल्म गर्न भने छाडेकी छन् । सनी लियोनले रियलिटी शो बिग बोसको माध्यमबाट भारतीय चलचित्र उद्योगमा पहिचान बनाएकी थिइन् । त्यसपछि उनले चलचित्र पाउन थालेकी हुन् ।
हालै सार्वजनिक भएको उनको चलचित्र रागिनी एमएमएस–२ ले बक्स अफिसमा राम्रो आम्दानी गरेको थियो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf