
लमजुङ्, १७ वैशाख (ओएनएस) : अर्घाखाची नरपानी जगतको बहखोरमा बस र ट्रक दुर्घटना हुदा १९ को ज्यान गएको छ । दुर्घटना ४५ जना र्घाईते भएका छन । जसमध्ये २३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । अरु र्घाईतेलाई बुटवल लगिएको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क तर्फ आउदै गरेको लु १ ख ७८२५ नम्बरको मिनि ट्रक एकआपसमा ठोक्किदा घटना स्थलमै आठ जना अरुको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसबैबीच उद्धारको लागि लु १ ज १३२९ नम्बरको जीप सन्धिखर्क स्याले बजारमा दुर्घटना हुदा वाडलाका तामबहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा एकै घरका तीन जना छन् ।
सुनसरीको कुम्भ मेला हेर्न हिडेका वाङला २ का जिल्ला जनस्वास्थ्य कार्यालयका पुर्व डा.विष्णु आचार्यको ज्यान गएको छ । उनका वुवा ७० वर्षीय जनार्दन र आमा ६० वर्षीय मिनादेवी छन । आचार्य चार वर्षदेखी अर्घाखाची हस्पिटल प्रालिमा कार्यरत थिए । त्यस्तै अन्य व्यक्तिहरुमा
४) कृष्ण श्रेष्ठ वषी ५५ बुटवल
५) चन्द्रलाल श्रेष्ठ ४९ ठाडा
६) अवुतला आलमा ५१ वर्षीय भारतीय नागरिक
७) धनिश्वरी बगाले मगर ५९ नरपानी
८) अनिता बेल्वासे ३६ ठाडा
९) जनक खनाल ६१ प्युठान
१० ) नुर आलमा भारतीय नागरिक
११) यम जुरु भारतीय नागरिक
१२) वसन्ती खनाल १९ ढाकावाङ
१३) तिलकला वेस्वासे जुकेना
१४ नरेन्द्र बञ्जाडे २५ धारापानी
१५) छवि श्रीस रुपन्देही
१६ तामबहादुर पुन मगर वाङला-२
१७) गणेश बेल्वासे ठाडा
१८)शान्ता आचार्य वाङला-२
१९ एक जनाको सनाखत हुन सकेको छैन ।