Home » » लाओसमा विमान दुर्घटना,उपप्रधानमन्त्री सहित २० को मृत्यु (भिडियो सहित)

लाओसमा विमान दुर्घटना,उपप्रधानमन्त्री सहित २० को मृत्यु (भिडियो सहित)



लाओसमा उपप्रधान एवं रक्षामन्त्री दाउङचाए फिचितको सैन्य विमान दुर्घटनामा मृत्यु भएको छ । लाओसको समाचार एजेन्सी र थाइल्याण्डको विदेश मन्त्रालयले मन्त्रीसहित उनकी श्रीमतीको पनि मृत्यु भएको जनाएका छन् । दुर्घटनामा राजधानी भियन्तायनका गभर्नरको पनि मृत्यु भएको छ । विमानमा सवार उच्च सरकारी अधिकारीसहित २० जना यात्रुको पनि मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भियन्तायनबाट उडेको विमान उत्तरी झियाङख्वाङ प्रान्तमा दुर्घटगनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf