
हालै गरिएको एक अध्यनले स्त्रीको शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ ।
अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो । कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।
त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो ।
यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् ।

उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो ।

अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो ।
कुन अंगमा के गर्ने ?

दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन ।
कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन् ।
यो अध्यन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।