Home » » माथिल्लो तामाकोसी बनेपछि नेपालमा लोडसेडिङ नहुने

माथिल्लो तामाकोसी बनेपछि नेपालमा लोडसेडिङ नहुने


KK_ktm_Pashupati chaulagai

नेकपा (एमाले) पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले निर्माणाधीन माथिल्लो तामाकोसी पूर्णरुपमा बनिसकेपछि नेपालमा लोडसेडिङ नहुने बताएका छन् । नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको अन्तक्र्रियामा बोद्यलै उनले े निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीपछि तामाकोसी तेस्रो र अन्य गरी जिल्लामा मात्र दुई हजार दुई सय मेगावाट जलविद्यु्त् निकाल्न सकिने बताए । उनले कुल लगानीको १० प्रतिशत सेयर जनतालाई दिइने भएकाले त्यसबाट पाउने मुनाफाले स्थानीय जनताको जीविकामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । वि.स २०७२ मा निर्माण पूरा हुने लक्षय लिइएको माथिल्लो तामाकोसी अहिलेसम्मकै सस्तो र स्वदेशी लगानीमा बनेको जलविद्युत् आयोजना हो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf