Home » » मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ

मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ



महको प्रयोग विभिन्न
रोगका औषधीका लागी समेत गरिन्छ ।
महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर
मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने
कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई
फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान
समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य
केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ
ती यस्ता छन्:
१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान
समेत लिन सक्छ ।
२. तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न
सक्छ ।
३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।
४. माछा, मासू र मकैसित मह खाए ठूलै
हानी हुनसक्दछ ।
५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर
तुरून्त मह नखानू ।
६. मह तताएर कहिल्यै नखानू ।
७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू,
यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।
८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।
९. शुद्द मह कुकुरले खाँदैन ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf