Home » » मरिच सम्बन्धी जानकारी

मरिच सम्बन्धी जानकारी

 
मरिचलाइ कालिमर्च पनि भनिन्छ| मरिचमा रहेको पिरोपना र परपराउने
स्वादले यसलाई औसधीय गुणले युक्त बनाउने छ|
,
मरिचको यहि औसधीय गुणले चिसो लागेका बेला,
खोकी लागेका, झाडापखाला लागेका बेला फाइदा गर्छ| मरिच
कालो, सेतो, र हरियो तिन प्रकारको हुनछ|
यसको उपयोग
,
बाथको दुखाइमा: तिलको तेलमा २-३ चम्चा मरिच कालो हुन्जेलसम्म
भुट्ने र दुखेको ठाउमा लगाएर मालिस गर्ने|
,
चिसो लागेमा: आधा चम्चा मरिचको धुलो आधा गिलास
पानीमा उमाल्ने र त्यसमा मह पनि हाल्ने र
तातो गरि पिउने|
गिजाबाट रगत आउने: आधा चम्चा पिसेर नुन र आधा चम्चा मरिचलाइ
मिसाएर औलाले दात माझ्ने|
,
रुघाखोकी र घाटी दुखेमा: आधा चम्चा मरिचलाइ
पानीमा उमाल्ने र अलिकति मह मिसाएर बिस्तारै पिउने|
ध्यान दिनु पर्ने कुरा: पेट पोल्ने तथा पेटमा घाउ
भएकाहरुको मरिचको धुलोको कम प्रयोग गर्ने|
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf