Home » » बुद्ध एयरको जहाज हल्लिंदा एयरहोस्टेससहित तीन घाइते

बुद्ध एयरको जहाज हल्लिंदा एयरहोस्टेससहित तीन घाइते


budd air

लमजुङ्, वैशाख १९ - भैरहवाबाट काठमाडौंका लागि बिहान पौने ७ बजे उडेको बुद्ध एयरको एटीआर- ४२ जहाज हल्लिंदा एयरहोस्टेससहित तीन जना घाइते भएका छन् । खराव मौसम र तीब्र वायुका कारण जहाज हल्लिंदा याुत्र देवेन्द्र ध्वजूसहित तीन जना घाइते भएका हुन् । एयरहोस्टेसको नाम खुलाइएको छैन । उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf