Home » » चीन, भारत र अमेरिकाका सेना नेपाल आउने

चीन, भारत र अमेरिकाका सेना नेपाल आउने

लमजुङ्, १८ वैशाख : संविधानसभाको निर्वाचनपछि नेपालमा उच्चस्तरिय सेन्य भ्रमण बाक्लिएको छ।
प्रधानसेनापति गौरवशमेर राणाको विदेश भ्रमण पनि बढेको छ। वैशाख अन्तिम साता विशेष मिान लिएर चिनियाँ उच्च सेन्य अधिकारी काठमाण्डौं आँउदै छन्। त्यसपछि क्रमश अमेरिका र भारतका उच्चस्तरिय सैन्य टोली नेपाल आँउदै छ।
पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका ब्रिगेडियर जरनल ए जाब खान नेतृत्वको १७ सदस्सीय टोली हाल काठमाण्डौंमा छ। सोबार कामु प्रधानसेनापति पवनबहादु पाण्डेसँग भेटवार्ता गरेको टोली १८ वैशाखमा स्वदेश फर्कदैछ। चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल सु दोङचाङ नेतृत्वको उच्चस्तरिय टोली २७ वैशाखमा आउँदै छ। चिनियाँ बिशेष जहाजबाट २८ सदस्यीय प्रतिनिधिमण्डल आउन लागेको सैनिक प्रपक्ता रथी जगदीशचन्द्र पोखरेलले जानकारी दिए। टोली सैन्य अधिकारी बाहेक राष्ट्रपति, प्रधानमन्त्री लगायतकासँग भेटवार्ता गर्नेछन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf