Home » » महिलाको यौनब्यबहार ओंठ हेरेर थाहा पाउन सकिन्छ

महिलाको यौनब्यबहार ओंठ हेरेर थाहा पाउन सकिन्छ


Kothi

गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश हो । तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । एक अनुसन्धानले महिलाको 
ओठले उनको यौनव्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf