Home » » माया ले धोका दिए पछी एस्तो हुन्छ जिन्दगीमा भिडियो को साथ मा

माया ले धोका दिए पछी एस्तो हुन्छ जिन्दगीमा भिडियो को साथ मा

छाती भरि भाला रोपी दुखेउ किनै  सोध्छेउ, जारी काटी पिरतीको सुकेउ किनै  सोध्छेउ, मायाको घर जलाई दियो खरानी का बिछोड खरानीले घरको मूल्य उठेउ किन सोध्छेउ !
के छ नया खबर भंछेउ, सोध्छौ कस्तो चाल छ ! मुटु भरि आगो भयो आखा भरि ताल छ, दैबलेनी सक्ने छैन 
मलाई खुसि पार्न मलाई खुसि पर्न सक्ने खाली एउटा काल छ !
फूल पनि कडा बन्छ किन  मैले छुदा किन? नदि पनि नुनिलो भो मै अभागी हुदा, तिमि थियो ताल जस्तै
मत माछा जस्तै , तेही ताल मै मरेउ माछा पनि बिष हुदा
माया ले धोका दिए पछी एस्तो हुन्छ जिन्दगीमा भिडियो को साथ मा
 डाउनलोड को लागि यहाँ क्लिक गर्नुस 



Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf