Home » » उत्तरी लमजुङको भूलभूलेमा नेपाल कै पहिलो सुरुङमार्ग बनेको छ। नाइचे जाने बाटोमा नेपालमै पहिलो सुरुङ मार्ग

उत्तरी लमजुङको भूलभूलेमा नेपाल कै पहिलो सुरुङमार्ग बनेको छ। नाइचे जाने बाटोमा नेपालमै पहिलो सुरुङ मार्ग

उत्तरी लमजुङको भूलभूलेमा नेपाल कै पहिलो सुरुङमार्ग बनेको छ ।
निर्माणधिन ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत
आयोजनाले निर्माणस्थलसम्म पुग्नका लागि सुरुङ मार्ग बनाएको छ ।
३०० मिटर लम्बाई तथा ४.५ मिटर चौडाई रहेको उक्त सुरुङमार्ग खुलेपछि स्थानीयबासीलाई समेत आवातजावतमा सजिलो भएको छ ।
आयोजनाले मर्स्याङ्दी नदीमा मोटर चल्ने पुल बनाएर
पहरा फोरि सुरुङमार्ग समेत निर्माण गरे पछि सडकमार्ग छोटिएको छ

यस अघि बेसी शहर चामे सडक खण्ड अन्तर्गत थाकन बेसीसम्म
मोटर चढे पछि मर्स्याङ्दीको झुलुङ्गे पुल तर्नु पर्ने बाध्यता थियो । “पहराभित्र बाटो निस्किन्छ भन्ने सपनामा पनि सोचेकी थिइन्, आज
आफै हिड्न पाए, दंग छु,” नाईचेका खेम बहादुर गुरुङले
भनिन्, “रमाइलो मात्र हैन साह्रै सजिलो भएको छ ।”आयोजनाले
आफ्नो प्रयोगका लागि सुरुड बनाए पनि सर्वसाधारणका लागि खुल्ला गरिएको यो सम्भवत नेपाल कै पहिलो सुरुङमार्ग हो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf