बहुमुल्य बुट्टी यार्सा गुम्ब जुन दुइ थरिको पाईन्छ रातो र सेतो, सुकेको रातो एकलाख रुपिया प्रति किलो छ भने सेतो दस लाख रुपिया प्रति किलो पर्दछ । नाईचेको चौर्चे लेक तीर दुवै थरिको यार्सा पाईन्छ । यो रातोवाल हो जुन एक लाख प्रति किलोमा बिक्रि हुन्छ । यो यार्सा ६ महिना किराको रुपमा र ६ महिना बुट्टी भएर बसेको हुन्छ ।
-