Home » » हप्ता भरि जति चोटी पनि भोट गर्न सक्नु हुनेछ !!! हिजो बाट अर्को हप्ता सम्म गर्नुभएको भोट मात्र गिन्ती हुनेछ !! पुरा जानकारी र voting गर्नको लागि यहाँ गएर तल लेखिएको website मा क्लिंक गरेर भोट गर्नु होला धन्यवाद

हप्ता भरि जति चोटी पनि भोट गर्न सक्नु हुनेछ !!! हिजो बाट अर्को हप्ता सम्म गर्नुभएको भोट मात्र गिन्ती हुनेछ !! पुरा जानकारी र voting गर्नको लागि यहाँ गएर तल लेखिएको website मा क्लिंक गरेर भोट गर्नु होला धन्यवाद


हप्ता भरि जति चोटी पनि भोट गर्न सक्नु हुनेछ !!!
हिजो बाट अर्को हप्ता सम्म गर्नुभएको भोट मात्र
गिन्ती हुनेछ !! हजुर हरुले WECHAT बाट
पनि दिनको यौटा अर्थात् हप्ता भरि ७ वोटा भोट
गर्न सक्नु हुनेछ !! यो नै बिजेता को लागि गरिने
अन्तिम भोट प्रस्तीस्पर्धा हो भोट गर्नको लागि
http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/ click गर्नुस ।
त्यसपछि मेरो फोटो सहित voting भनेर लेखेको आउनेछ
। त्यसमाclick गर्नुहोस । हजुरहरुको नाम इमेल, फोन
नम्वर मागेको dialogue box आउने छ
त्यसमा आफनो Details भर्नुहोला र Submit
लेखेका ठाउँमा click गर्नुहोला । हजुरहरुले
यति गर्नासाथ Thank you for voting भन्नेछ । हजुरहरुले
यसरी चाहेजति भोट गर्न सक्नुहुनेछ । हजुरहरुले wechat
बाट पनि भोट गर्न सक्नु हुनेछ !! भोट
गर्नको लागि जी टिवी को अफिसियेल
आइडी ZEETVINDIA follow गर्नुपर्नेछ !! आशा छ हजुर
हरुको माया र vote सधै पाइरहने छु ।
धन्यवाद
भारतमा बस्नेहरुले (18008336007) मा मिसकल
पनि गर्न सक्नुहुनेछ । शोमबार बिहान ८:१५ बजे सम्म
भोटिंग लाइन खुल्ला हुनैछ ।
( कृपया यो पोस्ट SHARE गर्दिनु हुन अनुरोध गर्दछु )
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf