Home » » हे भगवान धन किन बनायो ! धनमा बिक्ने मन किन बनायो!!

हे भगवान धन किन बनायो ! धनमा बिक्ने मन किन बनायो!!

१) हे भगवान धन किन बनायो !
    धनमा बिक्ने मन किन बनायो!! 
    सबै हास्छन् दुखमा तिमि नहासदेउ ! 
    मलाई उसले धोका देउ भगवान 
    अब एक्लै बच्ने सास देउ !!
    धन किन बनायो, धनमा बिक्ने मन किन बनायो,
    सबै हास्छन् दुखमा तिमि नहासदेउ!
    मलाई उसले धोका देउ भगवान
    अब एक्लै बच्ने सास देउ !!
२) धट्कन एउटई ज्यान मात्र दुई थियो!
    मेरो बच्ने आधारै उही थियो!!
    सबै हास्छन् दुखमा तिमि नहासदेउ !
    मलाई उसले धोका देउ भगवान
    अब एक्लै बच्ने सास देउ !!
    ज्यान मात्र दुई थियो!
    मेरो बच्ने आधारै उही थियो!!
    सबै हास्छन् दुखमा तिमि नहासदेउ !
    मलाई उसले धोका देउ भगवान
    अब एक्लै बच्ने सास देउ !!


































                                      युबराज तामाङ् ( दोङ् )  
                                                             
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf