Home » » लमजुङ् मा दशै तिहार नजिकिए सँगै इलाका प्रहरी कार्यालय भोटेओडारले सुरक्षा व्यवस्थामा कडाई।

लमजुङ् मा दशै तिहार नजिकिए सँगै इलाका प्रहरी कार्यालय भोटेओडारले सुरक्षा व्यवस्थामा कडाई।


दशै तिहार नजिकिए सँगै इलाका प्रहरी कार्यालय भोटेओडारले सुरक्षा व्यवस्थामा कडाई।
असोज ७ 

नेपालीहरुको महान चाड बडा दशै तथा तिहार नजिकिए सँगै इलाका प्रहरी कार्यालय भोटेओडारले सुरक्षा व्यवस्थालाई कडाई गर्ने भएको छ । चाड पर्वका वेला संस्कृतिको संरक्षण नाममा अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी होहल्ला वढी गर्ने,मादक पदार्थ सेवन गरी सवारी हाक्ने प्रवृत्तिले बढी मात्रामा दुर्घटना निम्तने भन्दै सुरक्षाव्यवस्थालाई सतर्कता अपनाउन लागिएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरिक्षक नारायण रञ्जितकारले बताउँनु भयो ।
इलाका प्रहरी कार्यलय भोटेओडारले आज सुरक्षाका सम्बन्ध भोटेआडार, उदीपुर र पाउँदी लगायत आफ्ना दायरका क्षेत्रहरुमा रहेका बुद्धि जीवी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, संञ्चारकर्मी,आमा समुह, युवा क्लब अन्र्तक्रिया गरेको छ ।
अन्र्तक्रिया कार्यक्रममा सहभागि हरुले संस्कृती जागाउने नाममा जथाभावी मादक सेवन गरी बस्ने जुवातास खेल्न मारपिट बढी हुने भन्दै यसका लागि विशेष सुरक्षा गस्तीको व्यवस्था मिलाउन आग्रह गरेको थिए ।
यस्तै तिहारको समयमा संस्कृती जागाउन खेलिने भैलो कार्यक्रम अहिले भड्किला बनेको र जवरस्ती मनोमानी भैलो माग्ने प्रबृत्ति बढेदै गएकाले यसलाई राक्न पनि पहल गर्न ुपर्नेमा जोड दिएका थिए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf