Home » » तिर्सना बुढाथोकीले किन रुदै यसो भनिन् (भिडियो सहित)

तिर्सना बुढाथोकीले किन रुदै यसो भनिन् (भिडियो सहित)

काठमाडौं - मोडल तिर्सना बुढाथोकी नेपाली मोडलिङमा निकै नग्न तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आउने गर्छिन उनले लामो समयदेखि आफ्नो यो नग्नताबारे मुख खोलेकी थिइनन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरेकी उनले आफ्नो बारेमा नराम्रो सन्देश फैलाएको बताएकी छन् । आधा दर्जभन्दा बढी फेसबुक आइडीहरुबाट उनका विभिन्न नांगा तस्वीरहरु शेयर हुनेगरेका छन् । उनले ती सबै आइडीहरु आफ्ना नभएको पनि बताएकी छन् । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf