Home » » श्रीमती हरायो कसैले भेटे साउदीमा फोन गर्नुहोस

श्रीमती हरायो कसैले भेटे साउदीमा फोन गर्नुहोस


झापा शनिश्चरे ५ कली जोडा घर भएका मोहन राई की श्रीमती बिजीना राई (मगर) ३ मार्च २०१५ का दिनदेखि घरबाट बाहिर गएको तर आजसम्म पनि घर नफर्किनु भएको र केही खबर पनि नआएको हुँदा देख्नु हुने महानुभावले यहाँ दिएको नम्बर (९८१५९२७७९१, ९८१६०८०५११ र साउदीको फोन ०५९१३६२८७२) मा संपर्क गरि जानकारी दिन अनुरोध छ । तस्विर पनि उपलब्ध छ । मोहन राई अहिले साउदी अरेबियामा कार्यरत हुनुहुन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf