Home » » कस्तो अन्त्य धरहराको भग्नावशेषमा भेटिएको यो जोडी

कस्तो अन्त्य धरहराको भग्नावशेषमा भेटिएको यो जोडी

यिनी मनिषा रिजाल, वर्ष २२, घर बाहुनडाँगी ६ झापा । करिब १० महिनाअघि उनको विवाह भएको थियो सिन्धुलीका निशान्त खड्कासँग । उनीहरु झापाबाट काठमाडौं आएका थिए शनिबार । काठमाडौं आएपछि घुम्ने ठाउँहरुमा सँगसँगै हात समाएर घुमे उनीहरु । अनि धरहरा सँगै चढ्ने धोको पूरा गर्न लागे सुन्धारातर्फ । धरहराको यो उचाईबाट सँगै सँगै जीवन अघि बढाउने कसम फेरि दोहोराउन चाहन्थे उनीहरु । भनिन्छ नि, सँगै बाँच्ने, सँगै मर्ने । यही कसम खाँदाखाँदै उनीहरु एक अर्काकै अँगालोमा भूकम्पको यो भग्नावशेषमा यसरी भेटिए …..
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf