Home » » कस्ता स्तनले बढी यौन आनन्द दिन्छन् ? साना या ठुला?

कस्ता स्तनले बढी यौन आनन्द दिन्छन् ? साना या ठुला?

ठुला स्तन भएकी युवतीलाई युवाहरुले धेरै बेर सम्म उनको वक्षस्थलमा घुरेर हेरेको तपाई हामीले देख्दै र भोग्दै आएका छौँ । तर किन हेर्छन् त युवाले ठुला स्तन भएका युवतीलाई ? के साँच्चीकै ठुला स्तन भएका युवतीसँग यौनसम्पर्क गर्दा बढी आनन्द आउँछ ? स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त हुन्छ नै । तर साना स्तन भएका युवती र ठुलाका बिचमा के अन्तर हुन्छ त ? साना हुन् वा ठुला स्तनको स्पर्शले पुरुष र महिलालाई स्तनले औधी यौन उत्तेजना दिन्छ नै । 

 पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको मुण्टोलाई केहीबेर खेलाएपछि उत्तेजित हुन्छ ? स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुख पाउने कुरामा कुनै फरक पर्देन तर कतिपय अवस्थामा भने स्तन ठुला वा साना नै भएका कारणले कतिपय वैबाहिक जिवन धरासायी बनेका उदाहरण पनि छन् । तर स्तन भन्दा पनि आफ्नो मन बलियो बनाई सेक्स गर्दा यौन जीवन सुखद बन्न सक्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf