Home » » सावधान ! यसरी सेक्स कहिल्यै नगर्नुस् तपाइको ज्यानै जान सक्छ पुरा बिबरण हेर्नको लागि यहाँ जानुस

सावधान ! यसरी सेक्स कहिल्यै नगर्नुस् तपाइको ज्यानै जान सक्छ पुरा बिबरण हेर्नको लागि यहाँ जानुस

 हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । उक्त अध्यनले यौन सम्बन्ध राख्दा डगी स्टाइल अर्थात पुरुषले पछाडीबाट गर्ने र महिला माथि चढ्ने उमन टप पोजिसन घातक हुन सक्ने देखाएको हो 


एडभान्सेज इन युजर्ली मा प्रकाशित यो अध्यनका अनुसार 'उमन अन टप' अर्थात स्त्री पुरुषको माथि चढ्ने आसन र 'काउगर्ल' अर्थात डगी पछाडीबाट पुरषले गर्ने यौन सम्ब्ध खतरनाक हुन सक्ने देखाएको हो ।

यो शोधलाई मान्ने हो भने संसारमा पुरुषलाई सबै भन्दा बढी हुने यौन संक्रमण उमन अन टप अर्थात स्त्री माथिचढ्ने आसनका कारण हुने गरेको छ । त्यस्तै डगी स्टाइल पनि पुरुषका लागि घातक हुने देखिएको छ । पुरुषको यौनाङ्गमा फ्याक्चर गराउन यो पोजिसनको सबैभन्दा बढी भूमिका रहने अध्यनको दावी छ ।


तर मसिनरी अर्थात पुरुषमाथि चढ्ने आसन सबै भन्दा सुरक्षित हुनु पर्छ भन्ने भ्रममा पनि नपर्नुस् । यसका कारण पनि पुरुष यौनाङ्गमा फ्याक्चर हुन सक्ने अध्यनको निष्कर्ष छ ।

१३ वर्ष लामो अध्यन पछि यो निष्कर्ष निकालिएको हो । यो अनुसन्धानमा संलग्न चिकित्सकहरुले ब्राजिलका ३ अस्पतालमा विभिन्न यौनअंग सम्बन्धी समस्या लिएर आएका विरामीमाथि अनुसन्धान गरेका थिए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf