लमजुङ,११,१,२०७२, युद्ध प्रति जनमुक्तिसेना नेपालको दृष्टिकोण लेन्डुपे निराकरणवादीहरु जस्तो शक्तिको दृष्टिकोण होइन जब हामी परिस्थितिको बिश्लेषण गर्दै कार्बाहीको आवश्यकता निर्धारित गरिराखेका छौ,छापामार युद्दको तयारीको प्रारम्भिक चरणमा या त हामी स्वतन्त्र हुनेछौ या शहिद हुनेछौ !
आज हामी क्रान्ति नेतृत्व बिकासका लागि व्यक्तिगत क्षमताको आबश्यकताको चर्चा परिचर्चाको खाचो औल्याउदै छौ | क्रान्ति नेतृत्व बिकासको लागि आफ्नो व्यक्तिगत क्षमताको नितान्त आबश्यकता पर्दछ सबैभन्दा सफल अगुवा प्रमुख हरुको व्यक्तित्व चार अबस्थामा रहेर मात्र क्रान्तिकारी विचार पद्दतिमा सफलता हात पर्ने छ यिनीहरु मध्ये कुनै पनि अवस्थालाई छोड्न मिल्दैन भन्ने कुरा सबैमा अग्रिम अबगत गराउन चाहन्छौ |
पहिलो अवस्था त्यो समय हुनेछ जब कुनै व्यक्तिले सम्बन्धित व्यवसाय सिक्न सक्छ भन्ने प्रमाणित गर्दछ तब मात्र केहि बिशेषज्ञता सुद्रिढ गर्ने आधारको विकास गर्न सक्छ भन्ने तथ्यलाई कदापी बिर्सनु हुदैन |
दोस्रो अबस्थामा व्यक्तिले केहि तरिका सिक्ने वा जान्ने क्रमलाई निरन्तरता दिनुको बिकल्प छैन अनि स्वतन्त्र योगदान दिनेखालको सहयोगी बन्छ बन्न जरुरी छ |
तेस्रो अबस्थामा व्यक्तिले अरुलाई सुझाब दिन थाल्नेछ,त्यसपछि अरुका व्यक्तित्व र आफ्नो तरिकाको जानकारीलाई बिकसित गर्नु कर्तव्य र दायित्व नै हुनेछ |
चौथो अबस्थामा त्यो व्यक्तित्व संगठन वा संस्थाको द्रष्टा बन्न थाल्नेछ,जसले नयाँ तरिकाको दिशानिर्देशन गर्छ अनि संगठनको नेतृत्व गर्छ भन्नुस....!!!