Home » » दोस्रो ठूलो धक्का ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएलगत्तै २४ घण्टासम्म पानी पर्ने अनुमान

दोस्रो ठूलो धक्का ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएलगत्तै २४ घण्टासम्म पानी पर्ने अनुमान

काठमाडौ, वैशाख १४ – दोस्रो ठूलो धक्का ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएलगत्तै भारतीय मौसमविद्ले नेपाल र भारतका केही भागमा २४ घण्टासम्म मेघ गर्जनका साथ भारी वर्षा हुने अनुमान गरेका छन्। आइतबार दिउँसो १२:५६ मा गएको भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महसुस गरिएको थियो । साँझबाट सुरु हुने वर्षा सघन हुँदै २४ घण्टासम्म जारी रहने भारतको मौसम तथा जलवायु अनुमान विभागले जनाएको छ। वर्षा देशभरि नै हुने भए पनि नेपालको पूर्वी भागमा यसको मात्रा बढी हुने भारतीय मौसम विभागको अनुमान छ । काठमाडौंमा पनि भारी वर्षा हुनेछ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf