अव 'फ्रि भिसा' बाहेकका बैदेशिक रोजगारी बन्द
सरकारले 'फ्रि भिसा' बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए |अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएको थियो । यसबारेमा कतारी मन्त्रीले नै आपत्ति जनाए पनि सरकार सचेत भएको हो ।