Home » » राणा प्रधानमन्त्री जंगबहादुर राणाले नेपाल - तिब्बत सीमानामा बनाएको ऐतिहासिक डुंगना गढी पनि ध्वस्त भएको छ ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाले नेपाल - तिब्बत सीमानामा बनाएको ऐतिहासिक डुंगना गढी पनि ध्वस्त भएको छ ।

लमजुङ, वैशाख २५ । महाभूकम्पमा परी राणा प्रधानमन्त्री जंगबहादुर राणाले बिं.सं. १९१२ तिर सिन्धुपाल्चोकको नेपाल–तिब्बत सीमानामा बनाएको ऐतिहासिक डुंगना गढी पनि ध्वस्त भएको छ ।
सिन्धुपाल्चोकको तातोपानी गाविसको वडा नम्बर–६ यारमसिङ गाउँमा रहेको डुंगना गढीले गत वैशाख १२ गते गएको भूकम्पमा परी अस्थित्व गुमाएको हो ।
महाभूकम्पमा परी समुद्री सतहबाट २१ सय मिटरको उचाइमा अवस्थित डुंगना गढीसँगै सिंगो गाउँ नै समेत खन्डहरमा परिणत भएको छ ।









Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf