काठमाडौं,वैशाख २१ – महाभुकम्पले देश अस्तव्यस्त बनिरहेका बेला अर्थमन्त्री डा. रामशरण महत मन्त्रीपरिषदको निर्णयविपरित विदेश भ्रमण गएका छन्। महत एसियाली विकास बैंक ९एडिबी०को वार्षिक बैठकमा भाग लिन शनिबार बिहान अजरबैजान गएका हुन३ । देश भूकम्पको महासंकटमा फसेका बेला सबै मन्त्री पीडितको उद्धारमा सहभागी हुनुपर्ने भन्दै गत वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री, सचिब र सहसचिबलाई तत्काल विदेश नपठाउने निर्णय गरेको थियो। तर अर्थमन्त्री महत त्यसको वेवास्ता गर्दै विदेश सयरमा निस्किएका छन
-