Home » » स्वीट्जरल्याण्डमा गोली चल्दा कैयौं मारिए

स्वीट्जरल्याण्डमा गोली चल्दा कैयौं मारिए

२7 बैशाख, एजेन्सी । स्वीटजरल्याण्डको ज्यूरिख नजिकै पर्ने ब्यूरेनलिगन नगरमा गोली चल्दा कैयौं मानिस मारिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देशकव उत्तरी भागमा रहेको ४००० जनसंख्या रहेको उक्त नगरमा विशाल भवनमा कैयौं गोली लागेर मारिएका मानिसको लाश भेटिएको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्ने प्रष्ट नभएपनि भवनमा जता ततै लाश देखिएको र मानिसहरु घाइते अवस्थामा छट्पटाइरहेको समेत समाचारमा जनाइएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf