जति पाल बाँडे पनि माग अाएको अाएै छ!
"पालहरु कति अाए र कहाँ गए? " यसको विशेष जाँचबुझ गर्न पत्रकार /नागरिक मित्रलाई म हार्दिक अपिल गर्दछु।
अर्को मैले बुझ्न खोजी रहेको कुरा १६ दिनमा पनि १ लाख कर्मचारी, १ लाख प्रहरी, १ लाख सैनिक र दशौँ हजार गाडी भएका सरकारले पुरै ५ ळाख घर भत्केका/ चर्केका परिवारको लागि ५ लाख त्रिपाल किनेर किन बाँड्ने सकि रहेका छैन? कहाँ कठनाई अायो यस् काममा? नागरिककै बेईमानी कतै छ?
१ त्रिपाल (१५ x १५) को (होलसेलमा ७०० पर्ने) महंगोमा बेचे पनि रु २००० नै भन्दिम ल। कुल हुन्छ ५ लाख त्रिपालको १०० करोड (१ अर्ब) रुपैयाको त्रिपाल।
१५ भुुकम्प पिडित जिल्लामा अोषत ८०० गाविस भनौँ। सडकबाट जिल्ला सदरमुकाम कार्यालय पुर्याउने। त्यहाँबाट गाँउ गाँउ पठाउने पुलिसको हातमा। पुग्न नसक्ने गाँउ गाँउमा हेलिक्पटरबाट फाल्ने। जमिनमै झार्नु पर्दैन हेलिकप्टरलाई त्रिपाल झार्न।