Home » » विवाहमा पैसाको वर्षाः फूलमा मात्र १० लाख डलर (फोटो फिचर)

विवाहमा पैसाको वर्षाः फूलमा मात्र १० लाख डलर (फोटो फिचर)

सामान्यतया एक अष्ट्रेलियन नागरिकले आफ्नो विवाहको लागि करिव ६५,००० डलर खर्च गर्ने गर्छन्। तर यस्तो पनि विवाह कार्यक्रम आयोजना भएको छ जसमा फूल मात्र १० लाख डलर खर्च गरिएको छ। विवाहमा दुलहीले लगाउने लुगापनि समय समयमा परिवर्तन गर्नको लागि दर्जनौं लुगा पहिल्यै तयार पारिएका थिए। ३० किलोग्राम सम्मको लुगा लगाएकी थिइन विवाहमा दुलहीले।
Wedding costly  (2)
अरबका धनाड्य, हलिउडका कलाकार, एसियाका व्यापारीहरुको लागि यस्तो महंगो विवाह एउटा ठुलो व्यावसाय पनि हो, यसमा कुनै खर्च पनि बेअर्थ राख्दैन। अन्यसंग सम्बन्ध राम्रो बनाउन पनि यति महंगो विवाह आयोजना गर्ने गरेका छन् व्यावसायिहरुले।
Wedding costly  (5)
Wedding costly  (3)यो विवाहमा करिव १००० मानिस उपस्थित थिए। कार्यक्रममा काटिएको केक सात तहको थियो।
Wedding costly  (6)
Wedding costly  (4)

त्यस्तै न्युयोर्कमा सम्पन्न अर्को एक विवाहमा दुलही सजाउन मात्र १० जना जम्मा भएका थिए। १७० जना आफ्ना नातेदार र साथीभाइ बिच सम्पन्न विवाहमा निकै पैसा खर्च गरिएको थियो। फुल, केक, लुगा अनि विवाह घर को सिंगारपटारमा लाखौं डलर खर्च गरे।
Wedding costly  (1)
Wedding costly  (9)Wedding costly  (7)
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf