नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो।
*४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। पहिले *४११* पिन नम्बर # गर्नुपर्ने थियो ।रिचार्ज गर्ने नयाँ तरिका
• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने
• *412*Pin Code# डायल गर्ने वा
• http;//webrecharge.ntc.net.np मार्फत गर्ने
Recharege भए नभएको थाहा पाउन :
• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने
• CDMA का लागि 1415 डायल गर्ने