Home » » चर्चित संगीतकार ''रमेश कडरिया'' द्वारा शब्द संगीत स्वर तथा अभिनित गीत "आँखा भरी आसुँ" भिडियो निर्माण कार्य सकिएको छ। ( शुटिंग फोटो सहित् )

चर्चित संगीतकार ''रमेश कडरिया'' द्वारा शब्द संगीत स्वर तथा अभिनित गीत "आँखा भरी आसुँ" भिडियो निर्माण कार्य सकिएको छ। ( शुटिंग फोटो सहित् )

लमजुङ्, रमेश कडरिया द्वारा शब्द संगीत स्वर तथा अभिनित गित "आँखा भरी आसुँ" गितको भिडियो कार्य सकिएको छ !
दिपेन्द्र मिनिल्सिना द्वारा निर्देशित गीतमा रमेश कडरिया र लक्ष्मी तिमील्सिना साथै राजेन बिसी र
अन्जना सुबेदी दुई जोडी को अभिनय देख्न पाइन्छ, रमेश कडरिया को आफ्ना बा अामा तथा छोरा छोरी को 
पनि अभिनय रहेको उक्त गीत लाई रमेश कडरियाले एउटा बैदेशिक यात्रा को पिडा लाई निकै एथार्थ परक
सैलीमा स्व्रोता तथा दर्सकको मन छुने गरी पस्किएको जनाएका छन । उन्को वास्तविक जीबन सँग मेल खाने
भएको हुँदा पनि आम परेशिएकाहरु माझ् तथा घर घरबाट पर्देश पठाउन बाद्द्ये आफ्ना आफन्त हरु बिच निकै
सार्थक हुनेछ भन्ने अाशा सहित् गीत निकै मार्मिक बनेको उनी बताउछन । निर्भाना कला केन्द्र द्वारा निर्मित
भिडियो लाई "कडरिया इंटरटेन्न्मेन्ट प्रा।ली। ले छिट्टै सार्वजनिक गर्ने छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf