Home » » मजदुरको पारिश्रमिक १७ सयले बढ्यो

मजदुरको पारिश्रमिक १७ सयले बढ्यो

majdurलमजुङ्,– सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७०० रुपैयाँ वृद्धि गरेको छ । योसँगै मजदुरको मासिक न्यूनतम तलब ९ हजार सात सय रुपैयाँ हुनेछ ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा सरकार र रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिसहितको न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले मजदुरको पारिश्रमिक निर्धारणसम्बन्धी सहमति जुट्न नसकेपछि पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । पटकपटकको छलफलमा रोजगारदाता र ट्रेड युनियन आआफ्नै अडानमा देखिएपछि समितिले पारिश्रमिक वृद्धिको जिम्मा सरकारलाई दिएको थियो,

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf