Home » » यस्तो छ पूनमको उत्तेजक योगासन (भिडियोसहित)

यस्तो छ पूनमको उत्तेजक योगासन (भिडियोसहित)

मुम्बई । चर्चामा आउनका लागि पूनम पाण्डेले अब न्युड फोटो शुट गरिरहन जरुरी छैन । सामान्य तस्बिर र भिडियोले पनि उनलाई चर्चाको शिखरमा पुर्‍याउँछ । अहिले उनको यस्तै सानोतिनो हर्कत युट्युवमा भाईरल बनेको छ ।

भारतको पहलमा संयुक्त राष्ट्रसंघले यसै बर्षदेखि २१ जुन बिश्व योग दिवस मनाउँदै छ । भारतले यसलाई खुवै महत्वका साथ मनाउँदै छ ।
यसैलाई केन्द्रीत गरेर पूनमले आफ्नै स्टाइलको योगासन सार्वजनिक गरेकी छिन जसलाई हेर्दा लाग्छ उनी योगको आसन हैन, सहवासको आसन सिकाइरहेकी छिन् ।
कुनै आसनलाई उनले ‘डगी आसन’ को नाम दिएकी छिन भने कुनैलाई ‘ब्रेस्ट आसन’ । आफ्ना आसन देखाइरहँदा उनी कुनैबेला कामुक त कुनैबेला भल्गर भंगिमामा प्रस्तुत हुन्छिन् ।


योगको भिडियो सार्वजनिक गर्ने पूनम एक्ली नायिका होईनन् यसअघि विपाशा बसु, शिल्पा शेट्ठी जस्ता नायिकाले आफ्नो योग भिडियो सार्वजनिक गरिसकेका छन् । तर, पूनमले आफ्नै स्टाइलका आसनहरु देखाउँदै कामुक भिडियो सार्वजनिक गरेर चर्चा कमाउने कोसिस गरेकी छिन् ।


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf