परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label रोचक कुरा. Show all posts
Showing posts with label रोचक कुरा. Show all posts

चार महिनामा पाँच सय रेनल्ट बिक्री

काठमाडौः कार पारखीको आकर्षण कम्प्याक्ट एसयूभी र ह्याचब्याकमा बढ्दो छ । बजारमा यी दुई सेगमेन्टको बिक्री पनि बढ्दै थियो । जुन सेगमेन्टमा ग्राहकको आकर्षण थियो, त्यही सेगमेन्ट भित्रियो । उपभोक्ताले पनि उत्तिकै रुचाइदिए । युरोपेली ब्रान्ड रेनल्टको कम्प्याक्ट एसयूभी डस्टर र ह्याचब्याक क्विड अहिले चर्चामा छन् ।
रेनल्ट नेपाल भित्रिएको चार महिनामात्र भएको छ । यो अवधिमा पाँच सय थान बिक्री भइसकेको एडभान्स अटोमोबाइल्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठ बताउँछन् । यसमा डस्टर र क्विडको हिस्सा ६०/४० छ । कम्पनीले यो वर्षभरिमा २५ सय थान रेनल्ट कार बिक्री गर्ने लक्ष्य लिएको छ । नेपालको कार बजारमा रेनल्ट २०१७ भित्रै ‘टप थ्री' बन्ने श्रेष्ठ ठोकुवा गर्छन् ।

डस्टर र क्विड नेपाली सडक सुहाउँदा छन् । ग्राउन्ड क्लियरेन्स डस्टरको २१० मिलिमिटर र क्विडको १८० मिलिमिटर रहेको छ । यसलाई खाल्डाखुल्डी सडकमा सजिलै कुदाउन सकिन्छ । दुवै गाडीको बाहिरी बनावट र भित्री साजसज्जा उत्कृष्ट छ । आधुनिक फिचरले सुसज्जित कारको पर्फमेन्ससमेत राम्रै भैदिँदा छोटो समयमै लोकप्रिय भएको श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार रेनल्ट विश्वकै दोस्रो पुरानो र चौथो ठूलो गाडी उत्पादक कम्पनी हो । युरोपेली बजारमा रेनल्ट लोकप्रिय छ । यसले भारतीय बजारमा पनि उत्तिकै दबदवा कायम राखेको छ । ‘विश्वमै चर्चित रेनल्ट नेपाली उपभोक्ताले कुरेर बसेका थिए, आउने वित्तिकै राम्रै बिक्री भयो' श्रेष्ठ भन्छन्, ‘ब्रान्डमा कन्सस उपभोक्ता बढेकोले पनि रेनल्ट लोकप्रिय बन्यो ।' डस्टर र क्विड नाडा अटो सोमा सवा पाँच सय थान बुकिङ भएका थिए ।
नेपाली सडकमा कुदाउन ग्राउन्ड क्लियरेन्स बढी चाहिन्छ । दुवै कारमा ग्राउन्ड क्लियरेन्स उच्च छ । कारका सौखिनले एसयूभी डिजाइन रुचाइरहेका बेलामा ह्याचब्याक क्विडको बाहिरी बनावटसमेत एसयूभीकै जस्तो छ । यसले क्विडको आकर्षण बढाएको श्रेष्ठको बुझाइ छ ।
यतिमात्र होइन, क्विडको पावर र माइलेजसमेत उच्च छ । कम्पनीका अनुसार क्विडले प्रतिलिटर २५ किलोमिटर माइलेज दिन्छ । मूल्य पनि किफायती छ । १६ लाखमै क्विड कार किन्न पाइन्छ । नेपालमा क्विडको प्रतिस्पर्धा हुन्डाइ इओन, सुजुकी अल्टो, डाटसनसँग छ ।
डस्टरमा सुरक्षाका लागि एयरब्याग राखिएको छ । टचस्क्रिन म्युजिक सिस्टम, बुट स्पेस, स्पिड कन्ट्रोलर, पावर स्टेरिङ, पावर विन्डोज, अटोमेटिक एसी, अल ह्विल ड्राइभलगायतका फिचर डस्टरमा छन् । ‘डस्टर पियोर एसयूभी हो, सिटी र अफरोड दुवै ठाउँमा उपयुक्त छ', श्रेष्ठ भन्छन् ।
श्रेष्ठका अनुसार विश्वमै डस्टर कम्प्याक्ट एसयूभी कारको क्रियटर हो । डस्टर बजारमा आएपछि अरु कारहरू आउन थालेका हुन् । डस्टर पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध छ । यो १६ सय सीसीको कार हो । डिजेल भर्सनले प्रतिलिटर १९ किलोमिटर र पेट्रोल भर्सनले १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको मूल्य ३५ लाखबाट सुरु भई ५६ लाखसम्म पर्छ । ५६ लाखमा अल ह्विल ड्राइभ कार पाइन्छ ।

आधुनिक सर्भिस सेन्टर

अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउँदा सोही अनुरूपको सेवा दिनुपर्छ । सो-रुमदेखि सर्भिस सेन्टर अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ । नत्रभने ब्रान्डको आधिकारिक बिक्रेता बन्न गाह्रो हुन्छ । एडभान्स अटोमोबाइल्सले पनि अत्याधुनिक सो-रुम र सर्भिस सेन्टर खोलेर गाडी बिक्री सुरु गरेको श्रेष्ठ बताउँछन् । रेनल्टको सर्भिस सेन्टर कालोपुलमा खुलिसकेको छ । टेकुमा सञ्चालनमा आउँदै छ ।
काठमाडौं बाहिर नेटवर्क विस्तार गर्ने योजना बनाइएको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म डिलर राख्ने योजना छ । नारायणगढ, बुटवल, भैरहवा, पोखरामा डिलर सेलेक्ट गरिसकेको श्रेष्ठ बताउँछन् । ‘नेपालका मुख्य सहरमा २०१७ को मध्यसम्म डिलर खोलिसक्छौं', उनले भने, ‘नेपालभर कारको माग बढिरहेको छ, त्यो बजार हामीले क्याच गर्न चाहान्छौं ।'
कम्पनीले अहिले दुईवटा मोडल बिक्री गर्दै आएको छ । थप मोडल भित्र्याउने योजनामा छ । २०१७ भित्र २÷३ वटा मोडल थप्ने श्रेष्ठले जानकारी दिए । नयाँ थपिने कार ह्याचब्याक, सेडान, सेभेन सिटर सेगमेन्टका हुनेछन् । पछिल्लो समय विभिन्न गाडी कम्पनीले सेभेन सिटर कार भित्र्याइरहेको देखिन्छ ।

तामाङ जातिहरुको थर जान्नको लागि यहाँ क्लिक गर्नुहोस ''धन्यवाद''

तामाङका थरहरु


१. बज्यु
२. बल
३. बलदोङ
४. बामतेन
५. ब्लेन्देन
६. ब्लोन
७. बम्जन
८. ब्राङदोङ
९. ब्रासिङगर
१०. चाकेन्गोचुमी
११. चेलेङगार्ते
१२. छेकपाल
१३. छ्योईमी
१४. चिम्कन
१५. छोदेन
१६. च्यापाङखोर
१७. दामराङ
१८.दारताङ
१९. डिमदोङ
२०. डन
२१. दोङ
२२. दोङपा
२३. दोसिङ
२४. डुम्जन
२५. फिउवा
२६. गाल्देन
२७. गाङताङ
२८. गेमसिङ
२९. ग्यावतेन
३०. घले
३१. घिसिङ
३२. घुन्सादे
३३. घुन्सादेन
३४. ग्लान
३५. गोले
३६. गोम्च्यो
३७. गोम्देन
३८. गोम्जा
३९. गोन्देन
४०. गोङ्वा
४१. गोङ्वो
४२. गोङ्सो
४३. गोथर
४४. ग्राङदान
४५. ग्राङदेन
४६. ग्रोम्बा
४७. ग्रोम
४८. ग्रोप्चन
४९. ग्याबा
५०. ग्याव्तेन
५१. ग्याम्दान
५२. ग्याम्देन
५३. ग्याङताङ
५४. ग्योमचो
५५. हेन
५६. हिम्टुङ
५७. होप्तेन
५८. जिम्बा
५९. जोग्ना
६०. जोन्गान
६१. जुमि
६२. कागते
६३. काल्देन
६४. कमैवा
६५. काम्देन
६६. खानीखोर
६७. ख्युल्पा
६८. ख्युङवा
६९. कोल्देन
७०. कोम्ग्दान
७१. लला
७२. लामागोन्जु
७३. लामाखोर
७४. लो
७५. लामिनखोर
७६. लोप्चन
७७. लुङवा
७८. लुङपा
७९. महेन्दोङ
८०. माम्वा
८१. मनाङथेन
८२. मान्देन
८३. मार्पा
८४. मेन्सिङ
८५. मिकचन
८६. मितक
८७. मोदेन
८८. मोक्चन
८९. मोक्तान
९०. मुलुङ
९१. म्याल्पा
९२. नाजुङ
९३. नेगी
९४. ङाके
९५. ङार्वा
९६. ङार्देन
९७. ङिल्पा
९८. ङोङचो
९९. ङयोजो
१००. ङयाचेन
१०१. न्यासुर
१०२. न्यारवा
१०३. ङयोङदोङ
१०४. पाल्देन
१०५. पाजुतेन
१०६. पाखरिन
१०७. पाल्चोके
१०८. पाङवोतेन
१०९. पाङतेन
११०. फेवा
१११. प्रभुवा
१२. रम्पोद
११३. रिम्तेन
११४. रुम्बा
११५. साइ
११६. साम्देन
११७. साङग्री
११८. सर्वखोर
११९. सेङजेवा
१२०. सेनतेन
१२१. स्वाङवो
१२२. स्याङरी
१२३. स्योरतेन
१२४. सिङगन
१२५. सिङगर
१२६. सिङतान
१२७. सुक्तान
१२८. सुम्बा
१२९. स्याम्जन
१३०. स्याङजुवा
१३१. स्याङतान
१३२. सयाङदन
१३३. स्यानतेन
१३४. स्योङतान
१३५. स्योरतेन
१३६. थाङतेन
१३७. थीङ
१३८. थोकर
१३९. तितुङ
१४०. तोइवारा
१४१. तोइसाङ
१४२. तोङयार
१४३. तुन्बा
१४४. तुपा
१४५. वाईबा
१४६. वालिम
१४७. योर्सादेन
१४८. योन्जन


एकै बोटमा २६ केजी किबी, कृषककाे अाकर्षण बढ्दाे

kibi1.jpg
खोटाङ– आलु र कोदो फल्ने बारीमा किबीको बिरुवा रोप्दा खोटाङको फेदी–६ का धनकुमार राईलाई ‘मती बिग्रियो’ भन्ने धेरै थिए। हुन पनि वर्षभरी खाने खाद्यान्न उत्पादन हुने ठाउँमा लहरो प्रजातीको बिरुवा रोप्दा छिमेकीलाई पत्यार लाग्ने विषय पनि थिएन।
nepalipatro-nagarik
तर, धनकुमारले छोटो समयमै छिमेकीलाई लटरम्म किबी फलाएर देखाए। करिब पाँच वर्षपछि फल दिने किबीले उनको बगानमा भने तीन वर्षमै फल दिन थालेको छ। २०६९ साल माघमा १० रोपनी जग्गामा लगाइएको किबीले यस वर्ष ४ सय ३३ केजी फल दिएको राईले बताए। उनको बगानमा हाल हेवार्ड, ब्रुनो, मन्टी जातको १सय २५ बोट किबीको लहरो फैलिएको छ। रहरैरहरमा सुरु गरेको किबी खेती हाल उनका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ। बगानको किबीको फल तथा किबीको बिरुवा बिक्रीबाट उनले वार्षिक ३ लाखको हारारीमा आम्दानी भइरहेको बताए।

बगानका कतिपय किबीको फल टिपेर भण्डारण गरिएका छन्, कतिपय बोटमै छन्। ७÷८ वटा दानाले एक केजी पुग्ने किबी स्थानीय बजारमा प्रतिकेजी ५ सयका दरले बिक्री भइरहेको छ। उनले सदरमुकाम दिक्तेल, गाउँकै बजारबाहेक भोजपुरसम्म पुगेर किबीको फल बिक्री गर्दैआएका छन्। किबीको एक बोटमा कम्तीमा ५ केजीदेखि २६ केजीसम्म फल उत्पादन हुन थालेको उनी बताउँछन्। राईका अनुसार ५ वर्षपछि भने एउटै किबीको बोटबाट निरन्तर ४०–५० वर्षसम्म ५० देखि सय केजीसम्म फल उत्पादन हुन्छ। मूल्यमा अन्य फलफूलभन्दा महंगो भए पनि नयाँ फलको स्वाद चाख्नकै लागि भए पनि किबीको फल किन्नेको भीड लाग्छ। ‘किबीको फल बजार पु¥याउन गा¥हो हो,’ धनकुमारले भने, ‘बजार पु¥याएपछि चाख्ने नाममै फल खपत हुन्छ।’

उनले किबी खेतीका लागि औपचारिक तालिम भने लिएका छैनन्। वन परियोजनाको जागिर छाडेर उनले स्वःअध्ययनबाटै किबी खेती सुरु गरेका हुन्। घुमफिरका क्रममा दोलखा, इलामलगायतका स्थानमा लगाइएको खेती देखेर उनले गाउँ फर्किएर किबी खेती सुरु गरेका हुन्। २०६९ सालमा दोलखाबाट किबीको सय बोट बिरुवा ल्याएर खेती सुरु गरेको उनी बताउँछन्। उनले बिरुवा ल्याउने क्रममा अग्रिम भुक्तानी गरेर बिरुवा ल्याएका थिए। गत वर्ष मात्र काभ्रे खासकोटबाट सुर्य पाण्डेको फार्मबाट सोयु (रेड किबी) र हेवार्ड जातको किबीको थप बिरुवा ल्याएको बताए। ‘दोलखामा पहिलोपल्ट श्याम खड्काको बगानमा लटरम्म फल फलेको देखेँ, के हो भनेर बुझ्दा किबी रहेछ,’ राईले भने, ‘रहरलाग्दो फल देखेपछि मैले पनि किबी लगाउने मानसिकता बनाएर फर्किएँ।’ १० रोपनीबाट सुरु गरिएको किबी खेतीलाई बिस्तार गर्दै ४० रोपनी पु¥याउने उनको लक्ष्य छ। उनले फलबाहेक प्रतिवटा चार सय पर्ने किबीको बेर्नासमेत उत्पादन गर्दैआएका छन्। किबीले फल दिन थाले पनि सुरुका दिनमा धनकुमारलाई नपत्याउने गाउँका हरेक घरमा अहिले किबीको खेती सुरु भएको छ। हाल उनको बगानमा रमिता हेर्ने र सिक्न आउनेको भीड लाग्न थालेको छ । ‘पहिला बारी मासेर लहरा रोप्ने भनेर खिसी गरिन्थ्यो,’ उनले भने, ‘अहिले यसको जवाफ यही किबीको फलले दिएको छ।’  ६ देखि ८ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गरे पुग्छ। वर्षामा असिनाबाट जोगाउन प्लाष्टिकले ढाक्नु पर्छ। ‘किबीबाट नसोचेको फाईदा मिल्ने अनुभव संगालेको छु,’ उनले थपे, ‘बाबुले लगाएको किबीले छोरालाई सम्म पुग्दो रहेछ।’

राईका अनुसार समुद्री सतहबाट २५ सय मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्र भन्दामाथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती उपयुक्त मानिन्छ। अझ ठेकी फल फल्ने खोटाङका अधिकांश क्षेत्रमा किबी खेती गर्नकालागि माटो परिक्षण नै गर्नु पर्दैन। त्यस्ता ठाउँमा किबीको राम्रो उत्पादन हुन्छ। जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातीको किबीको सम्भावना राम्रो छ। किबीलाई प्रशस्त पानीको श्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त मानिन्छ। हिउँद याममा किबीलाई कम्तीमा १० दिनमा पानी दिनु अनिवार्य हुन्छ।

किबी खेतीभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत किबी खेती लाभदायक छ। धनकुमारले किबीको बीचमा रहेको खाली जमीनमा अलैंची, बारीको भित्तामा चिराईतो, सतुवासमेत लगाएका छन्। किबीको परागसेचन र मह उत्पादनका लागि ३० घार मौरी पालन गरेका छन् । यी सबैको आम्दानीले वर्षमा ५ लाख नाघ्छ। रहर र जिज्ञासामा सुरु गरिएको किबी खेतीबाट उनलाई अर्थोपार्जन सँगै आत्मसन्तुष्टी मिलेको छ। ‘यो जती ग¥यो उति आनन्द आउने पेशा रहेछ, त्यही हराईंदो रहेछ,’ राईले भने, ‘बिरुवा उम्रिन्छ, पलाउँछ, फूल्न थाल्छ, फल्न थाल्छ, फल दिन थाल्छ, यो देख्दा आनन्द आउँछ।’

डिग्रीको सर्टिफिकेटले किबी खेती
खोटाङको दोर्पाचिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी सुरु गरेका छन्। विगत तीन वर्षदेखि किबीको व्यवसायिक नर्सरी सुरु गरेका राईले वार्षिक पाँच लाखभन्दा बढि आम्दानी गर्दै आएका छन्। सदरमुकाम दिक्तेल नजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाएका राईले किबीको बिरुवा प्रतिगोटा ६ सय रुपैयाँसम्ममा बिक्री गर्दैआएका छन्। कानूनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर राईले यस वर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७ सय बिरुवा बिक्री गरेको बताए।

उनले शुभ कृषि फार्मबाट हेवार्ड प्रजातिको किबीको बिरुवा प्रतिगोटा ३ सय ५०, रेड ५ सय र गोल्डेन ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ। फार्ममा उत्पादन गरेको बिरुवा नर्सरीबाटै बिक्री हुने गरेको राईले बताए। पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आगामी वर्ष १२ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको फार्मले जनाएको छ। फार्मका प्रबन्ध निर्देशक राईका अनुसार नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमासमेत निर्यात हुने गरेको छ। विभिन्न क्याम्पसमा अध्यापन तथा वकालतको काम गरेका ४५ वर्षीय राईको व्यवसायिक नर्सरी खेतीका कारण स्थानीय तीन युवाले गाउँमै रोजगारीको अवसर पाएका छन्।

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेती सुरु गरेको राईको भनाइ छ। ‘तीन वर्षपहिले रोपेको बिरुवाले यस वर्षबाट फल दिन थालेको छ,’ पूर्व गाविस अध्यक्षसमेत रहेका राईले भने, ‘सुरुबाटै राम्रो फल दिएकाले आगामी दिनमा अझै बढाउने तयारी गरेको छु।’ राईको फार्ममा किबीसँगै पाउलोनिया, सिताके च्याउ, कुरिलो, स्याउ, नास्पाती लगाउनुका साथै माछासमेत पालिएको छ।

फेसबुक एकाउन्ट ह्याक भए के गर्ने?

https://www.facebook.com/hacked’ मा जाने। त्यहाँ ‘My account Is compromised’ भनेर एउटा लिंक देखिनेछ। उक्त लिंकमा क्लिक गरेपछि नयाँ होम पेज खुल्नेछ। त्यसपछि आफ्नो युजरनेम (Username), इमेल वा फोन नम्बर मध्ये कुनै एकको बारेमा फेसबुकलाई जानकारी दिने। यसपछि फेसबुकले तपाईको एकाउन्ट सर्च गर्नेछ। सर्च रिजल्टमा आफ्नो एकाउन्ट सेलेक्ट गर्ने।

एकाउन्ट सेलेक्ट गरिसकेपछि फेसबुकको होमपेज खुल्छ। त्यसपछि आफ्नो पुरानो पासवर्ड राख्ने। धेरै जसो ह्याकरले पासवर्ड बदल्ने गर्छन्। पुरानो पासवर्ड राखीसकेपछि गलत पासवर्डको म्यासेज आउनेछ। म्यासेज प्राप्त भएपछि Reset Password भन्ने विकल्प छान्ने। फेसबुकले प्रयोगकर्ताको इमेलमा नयाँ पासवर्डको लिंक पठाउने छ। तर यदि ह्याकरले इमेल पनि परिवर्तन गरेको छ भने उक्त जानकारी प्रप्त हुने छैन।
इमेल परिवर्तन गरिएको खण्डमा ‘No longer access to these’ लिंकमा क्लिक गर्ने। त्यसपछि आफ्नो नयाँ इमेल एड्रेस राख्ने जसमा फेसबुकले नयाँ पासवर्डको लिंक पठाउने छ। प्राप्त भएको लिंकमा क्लिक गरेपछि स्क्रिनमा सेक्युरीटि प्रश्न आउने छ जुन एकाउन्ट बनाउने समयमा प्रयोग गरिएको थियो।
उक्त सेक्युरीटि प्रश्नको उत्तर दिने। यदि उत्तर आउँदैन भने ‘Recover your account with help from friends’ मा क्लिक गर्ने। यसले तपाईको ‘trusted contacts’ का माध्यमबाट उक्त प्रश्नको उत्तर मिल्ने छ।
सबै प्रक्रिया पुरा गरेपछि आफ्नो नयाँ पासवर्ड राख्ने। पासवर्ड राखीसकेपछि फेसबुकले तपाईको इमेलमा रिकभर पासवर्ड लिंक पठाउने छ। इमेलमा गएर प्राप्त लिंकमा क्लिक गरेपछि एकाउन्ट रिकभर हुन्छ।

फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस

फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस कि यो प्रोफाइल पिक्चर किन रंगीन बनीरहेको छ । धेरैले नबुजिकन फेसबुकमा देखासिकी गरेर फेसबुक रंग्याउने गर्छन तर यर्थातमा कुरा अर्कै छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार ५(४ को बहुमतले अमेरिकाका सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गर्‍यो। त्यहाँका १५ राज्यमा मात्रै यो गैरकानुनी थियो। त्यसैको खुसियालीमा अमेरिकी नागरिक मार्क जुकरबर्गले आफ्नो फेसबुक प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए। फेसबुकमा अरुलाई पनि त्यस्तै गर्नलाई सजिलो टुल बनाए। फेसबुक प्रोफाइल रंगीविरंगी बनाउनुको अर्थ समलिंगी विवाहको समर्थन गर्नु हो । यसअघि नेपालको सर्वोच्च अदालतले २०६४ पुस ६ गतेको फैसलामै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको छ। यो फैसला सायद थोरैलाई थाहा होला । 

श्रीमतीलाई नर्सिङ पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइला गइन्’


असार १२,मेरो नाम राजन गिरी हो । मेरो घर भूल्के-५ भोजपुर, हाल विराटनगर-४ मा डेरा गरी बस्दै आएको छु । म गरिब परिवारको भएका कारण आफ्नो जिविका चलाउनका लागि मलेसियामा गएर काम गर्न थालेको पनि ११ वर्ष भयो । गरिब भएपनि या जतिसुकै गाह्रो भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ भन्ने लागेर मैले मेरो श्रीमतीलाई पढाउने निर्णय गरे र प्लस टु पढाए । प्लस टु पढाएर पनि केही नहुने देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए ।
दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसाले विराटनगरमा कोठा भाडामा लिएर राखेर उनलाई स्टाफ नर्ससम्म पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न थालिन् । तर, उनले मलाई धोका दिइन् र मैले पसिना बगाएर कमाएको सम्पत्ति लिएर पोइल गइन् । उनले ४ तोला सुन लिएर भागेकी छिन् ।
म सबै नेपाली साथीभाई हरूलाई भन्न चाहन्छु की श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने रहेछ । मैले किन यस्तो भन्दैछु भने म एक पात्र हुँ जसले यसको ज्वलन्त उदाहरण भोगेको छ ।
मैले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न थालेकी उनले घर सानो भयो, मलाई जागिरमा जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै मलाई विदेशिन बाध्य बनाइन् । यसक्रममा उनले आफूसँग जोडी नमिल्ने, लवाई खुवाई मिल्दैन भन्दै सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र मलाई फेरी विदेश जान बाध्य बनाएपछि म मलेसिया आएको ११ महिनापछि पोइला गइन् ।
यता म भने श्रीमतीको पढाई खर्च कसरी पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गरे । तर, मेरो उक्त मेहेनत खेर गयो । अहिले अनेक बहाना बनाएर पोइला गइन् । उनको नाम सुमित्रा गिरी हो, नागरिकतामा यही छ नाम ।
म अहिले मलेसियामा छु । उक्त घटनाबारे मेरो बहिनी हिरा गिरीले विराटनगर चौकीमा निवेदन दिएकी छिन् ।
दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु भयो : हिरा गिरी
भाउजु र म सँगै डेरा गरेर बस्थ्यौ । दाइले बेदशबाट पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो । दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि भएको थियो । सुमित्रालाई दाइले नै प्लस टु र स्टार्फ नर्स पढाउनु भएको थियो ।
नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन लागेको थियो । भाउजु विएसी गर्न भन्दै काठमाण्डौ जानु भयो गत वर्ष मंसिरमा । काठमाडौ गएको केही दिनपछि वहाले फोन गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।
प्रहरी के भन्छ ?
यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
(राजन गिरी हाल रोजगारीका लागि मलेसियामा छन् ।)

महिलाको छिटो विर्य झार्ने १९ अनौठा तथ्य – जानी राखौ

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६. योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९. महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् । १४. एक स्वस्थ पुरुषले जीवनभर
१४. ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९ . कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

ल हेर्नुस त मकैले गर्छ औषधिको काम

मकै लोकप्रिय अन्न हो। अधिकांश एसियाली देशमा मकैको खेती हुन्छ। मकै भुटेर खाँदा पनि स्वादिष्ट हुनुका साथै यसमा भरपूर पौष्टिक तत्त्व पनि हुन्छ। कुनै बिरामी वा कमजोरी भयो अथवा रगतसँग सम्बन्धित स्वास्थ्य समस्या समाधानका लागि पनि मकै उपयोगी हुन्छ। मकैको उपयोगिता यस्तो छ : क्षयरोगीका लागि क्षयरोग लागेका व्यक्तिलाई मकैको रोटी सेवन गराए लाभ हुन्छ।
ज्वरोले ग्रस्त भएको व्यक्तिलाई मकै खुवाउँदा राम्रो हुन्छ। मकैले एक पूर्ण आहाराको काम गर्नुका साथै शरीरलाई ऊर्जा प्रदान गर्छ। रगत बढाउँछ मकैको दाना उमालेर खाँदा आमाशय मजबुत हुन्छ। किनकि मकैमा रगत बढाउने तत्त्व हुन्छ। रक्तअल्पताको समस्या भएकाले एक महिनासम्म लगातार मकै उमालेर खाए रक्तअल्पतासम्बन्धी समस्या समाधान हुन्छ। मिर्गौलालाई राम्रो गर्छ मकैलाई सफा गरेर पिउने पानीमा उमाल्नुहोस्। मकै उमालिएको एक गिलास पानीमा मह मिसाएर राख्नुस्। त्यसपछि मकैको दाना चपाउनुस् र अन्तिममा पानी पिउनुस्।

यसले मिर्गौला तथा मूत्रप्रणाली राम्रो बनाउँछ। मिर्गौला सफा राख्ने उत्तम उपाय हो। बच्चाले ओछ्यानमा पिसाब फेर्दैन २० ग्राम मकै पिसेर त्यसलाई एक गिलास पानीमा राखेर एक चम्चा मह राखी दिनमा तीनपटक बच्चालाई खुवाए बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्छ। रुघा लागेको बेला आराम मकै भुटेर त्यसको सातु बनाउनुस्। त्यसमा आफ्नो स्वादअनुसार सिधेनुन हाली एक दिनमा चारपटक एक चम्चाको दरले फाँको खानुस्।
यसले रुघाखोकीबाट मुक्ति दिन्छ। लहरे खोकी निको हुन्छ मकैको दाना निकालेर त्यसलाई डढाई खरानी बनाउनुपर्छ। त्यसमा एक चिम्टी महमा राखेर दिनको दुई/तीनपटक खाँदा लहरे खोकी निको हुन्छ। यसैगरी मुटुको कमजोरी हटाउन पनि मकै उपयोगी हुन्छ। त्यसका लागि मकैको खरानी महमा नभई मक्खनमा मिसाएर खानुपर्छ। मिर्गौलाको कमजोरी हटाउँछ ताजा मकै पानीमा उमालेर त्यसमा मिश्री मिसाई नियमित पिउँदा पिसाब पोल्ने र मिर्गौलाको कमजोरी ठीक हुन्छ।

यी ५ कुराले पुरुषको यौन शक्ति घटाउँछ

हालै गरिएको शोधले पुरुषको यौन क्षमता र प्रजनन् क्षमतामा गम्भिर प्रभाव पार्ने ५ कारण बारे नयाँ तथ्य बाहिर ल्याएको छ । पुरुषको यौनिक र प्रजनन् क्षमतामा प्रभाव पार्ने ५ कुरा के के ?
sexual power of male

१ सावुन
साबुनमा ट्राइक्लोजन नामक तत्व हुन्छ जसले पुरुषमा यौनिक इच्छा मात्र होइन प्रजनन क्षमतामा समेत ह्रास ल्याइदिन्छ । यसका कारण पुरुषको शरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले गर्दा पुरुष समस्यामा पर्छन् । सके सम्म सावुन किन्दा यसमा ट्राइक्लोजन नभएको छान्नुस् ।
sexual power of male 1

२ ल्यापटप
यदि तपाइँले जतिबेला पनि ल्यापट चलाउनु हुन्छ भने तपाइँको प्रजनन् क्षमतामा प्रभाव पर्न सक्छ । ल्यापटप काखमा राखेर चलाउने बानी छ भने जै देखि छोड्नुस् । बैज्ञानिकहरुले धेरै ल्यापटप काखमा राखेर चलाउने पुरुषमा विर्यमा प्रभाव पर्ने बताएका छन् ।
sexual power of male 2


३ धुम्रपान
बेलायतको मेडिकल एसोसिएशनका शोधकर्ताहरुले अधिक धुम्रपान गर्ने पुरुषमा प्रजनन र यौनिक क्षमता कमजोर हुने बताएका छन् । उनीहरुमा सामान्य मानिस भन्दा १० देखि ४० प्रतिशत सम्म स्पम कम हुने बैज्ञानिकहरुको भनाइ छ ।
sexual power of male 3
४ मिठाइको अत्याधिक सेवन
अत्याधिक मिठाइ वा गुलियो सेवन गर्दा पनि शरीरमा एण्डोक्राइन प्रणाली प्रभावित हुने र यसले प्रजनन क्षमतामा ह्रास आउने शोधले देखाएको छ ।

sexual power of male 4
५ कँसिलो कट्टु
यदि तपाइँ कँसिलो कट्टू लगाउनु हुन्छ र सँधै यस्तै गर्नु हुन्छ भने तपाइँलाई समस्या हुन सक्छ । बैज्ञानिकहरुले टाइट अण्डरवेयर लगाउनेहरुमा वीर्य उत्पादनमा समस्या हुने बताएका छन् ।
sexual power of male 5
एजेन्सी ।

टाइट पाइन्टले युवतीलाई पूरायो अस्पताल

निकै कसिलो जिन्स लगाउने शोख एक युवतीका लागि यति भारी सावित भयो की उनले लगातार ४ दिनसम्म अस्पतालको बास हुनुपर्यो ।


अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीयाले यति कसिलो पाइन्ट लगाएकी थिइन् की बढि कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह नै रोकियो । त्यसपछि खुट्टाहरु एक्कासी सुन्निन थाले र हिँडडुल गर्न समेत नसक्ने भइन् । अन्ततः उनलाई एक अस्पतालमा गएर जिन्स काटेरै निकाल्नुपर्यो ।टाइट जिन्स पीडित यी महिला ट्याक्सी चढेर रोयल एडिलेड हस्पिटल पुगिन् । अस्पतालका डाक्टरहरुले त्यो हालत देखेपछि आश्चर्यमा परे । खुट्टाहरुमा रक्तप्रवाह पनि रोकिएको थाहा पाएपछि डाक्टरहरु झनै गम्भीर बने अनि पाइन्ट काटेर तथा च्यातेर निकाल्नुपर्यो । डाक्टरहरुले त्यो घटनालाई फेसन भिक्टिम नाम दिएका छन् ।
टाइट पाइन्ट पीडित महिलाका अनुसार उनले उक्त दिन विहान मात्र उक्त जिन्स लगाएकी थिइन् । साँझपख उनी पार्कमा घुम्न निस्किएकी थिइन् । पार्क घुम्दै गर्दा उनले आफ्ना खुट्टाहरु सुन्निँदै गएको र खुट्टामा महसुस हुन छाडिसकेको थाहा पाइन् । केहीबेर पछि त उनी हलचल गर्न तथा उभिन पनि नसक्ने भइन् । त्यसपछि उनले एउटा ट्याक्सी पक्रेर तत्कालै अस्पताल पुगिन् ।
डाक्टरहरुका अनुसार टाइट जिन्सले महिलाका तिघ्राहरु कमजोर बनाइदिन्छ । त्यस्तै पिडौलामा रहेका दुइ प्रकारका स्नायु प्रणालीमा पनि दबाब सिर्जना हुन्छ । खुट्टामा रक्तचाप कम हुन जान्छ र त्यसले समग्र स्नायु प्रणालीमै गम्भीर असर पूराउँछ ।

खुशीको खबर : बजारमा आउने iphone 7 यस्तो छ

एप्पलको आइफोनका पारखीहरुका लागि खुसीको खबर छ । एप्पलले निकट भविष्यमा बजारमा ल्याउने आइफोन ७ यस्तो हुनेछ, जुन विद्यमान स्मार्टफोनहरुको आधारमा हुने कल्पना भन्दा भिन्न हुनेछ ।
समाचार अनुसार आइफोन ७ मा होम बटन हुनेछैन । होम बटन नहुने भएपछि स्मार्टफोनको पूरै फ्न्ट प्यानलमा स्मार्टफोनको स्क्रिन रहनेछ । होम बटन हुने ठाउँमा फिंगरपि्रन्ट सेन्सर हुनेछ, जसका कारण यो आइफोनले निकै अत्याधुनिक तथा अनौठो तरिकाले काम गर्नेछ ।


डिजीटाइम्सका अनुसार आइफोन सेभेनमा एप्पलले नयाँ प्रविधिको प्रयोग गर्दैछ, त्यसको नाम हो टच एण्ड डिस्प्ले ड्राइभर इन्टिग्रेसन अर्थात् टीडीडीआइ सिंगल चिप सोल्यूसन । यो प्रविधि एकिकृत फिंगरपि्रन्ट सेन्सरले युक्त हुनेछ । यो प्रविधिको प्रयोगले आइफोन सेभेनलाई निकै पातलो अर्थात् अस्ट्रा स्लिमका साथै डिस्प्लेलाई अल्ट्रा न्यारो बनाउनका लागि सहयोग मिल्नेछ ।
एप इनसाइडरका अनुसार एप्पलको यो जादुमयी फोन २०१७ सम्ममा बजारमा आउनेछ । एप्पलका कैयन् नयाँ प्रोजेक्टका बारेमा प्रायः सही जानकारी दिने सबैजसो सुत्रहरुले आइफोन सेभेनमा एप्पलले होम बटन हटाएर नयाँ प्रविधिको प्रयोग गर्न लागेको पुष्टि गरेका छन् ।
दाबी गरिएअनुसारको प्रविधिले युक्त आइफोन सेभेन बजारमा आयो भने सेल्फीप्रेमीहरुका लागि यो फोन पहिलो रोजाइको हुनेछ । किनकी आइफोन सेभेनबाट निकै सार्प सेल्फी लिन सकिनेछ । एप्पलले आगामी आइफोनको फ्रन्ट क्यामराको क्षमता विस्तार गर्न लागेको आइओएस नाइनको कोडिङको विश्लेषण गर्ने विज्ञहरुले बताएका छन् ।
आइफोन सेभेनको फ्रन्ट क्यामराबाटै फुल एचडी भिडियो रेकर्ड गर्न सकिनेछ र फ्लास समेत दिन सकिन्छ । आइओएस नाइस फेसटाइम क्यामरालाई १०८० पिक्सेलमा भिडियो रेकर्ड गर्न मद्दत गर्दछ । जबकी आइफोन सिक्स तथा सिक्स प्लसमा ७२० पिक्सेलको फ्रन्ट क्यामरा छ । फ्रन्ट क्यामराको क्षमता विस्तारका कारण आइफोन सेभेनबाटै प्यानोरेमिक सेल्फी लिन सकिनेछ ।
आइफोन सेभेनमा फोर्स टच प्रविधि हुनेछ जसले एप्स प्रयोगलाई अझै सहज बनाउनेछ । यो प्रविधिलाई एप्पलले म्याकबुकमा प्रयोग गरिसकेको छ । यो प्रविधि अनुसार यदि तपाइँले फोनको स्क्रिनमा केही सेकेण्डसम्म थिचिरहनुभयो भने फोनले बुझ्नेछ की तपाइँ फोन मेनुमा जान चाहनुहुन्छ । अनि आइफोनको स्त्रिmनमा फोन मेनु देखिेनछ ।
श्रोतका अनुसार आइफोन सेभेनमा ए नाइन प्रोसेसर, २ जिबी र्याम हुनुका साथै १२ मेगापिक्सेलको पछाडिको क्यामरा रहने बताइएको छ । श्रोतका अनुसार आइफोन सेभेनमा एप्पल वाचमा जस्तै आल्मुनियम तथा रोज गोल्डको प्रयोग गरिनेछ । -एजेन्सी

गर्भवती महिलालाई यौनसम्पर्क गर्न मन लाग्यो भने के गर्ने

 यौन सम्पर्क भन्ने कुरा प्राकृतिक कुरा हो, त्यस्तै गर्भावती हुनु पनि प्राकृतिक कुरा हो, त्यसैले यि दुईकुरा नै प्राकृतिक कुरा भएकोले दुबैलाई सँगै मिलाएर लान सकिन्छ । लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।   

गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।

  गर्भावस्थामा यौनसम्पर्क गर्दा ब्लिडिङ हुन्छ र ? ब्लिडिङहुने कारण भनेको गर्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो गर्भावस्थाको सबैभन्दा जोखिम पुर्ण अवस्था  हो । यदि पटक पटक ब्लिडिङ हुने, गर्भपटन हुने महिलाहरुले यौन सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर यौन सम्पर्क गरेकै कारण ब्लिडिङ हुने भन्नेहुँदैन ।


यदि गर्भवती महिलालाई गर्भको कारणले गाह्रो भइरहेको छ, महिलालाई यौन इच्छा नै छैन तर तपाई त्यस्तो अवस्थामा पनि जबरजस्ती यौन सम्पर्क गर्नु भयो भने त्यो बलात्कार हुन्छ, यदितपाई आफ्नो यौनजोडि लाई साच्चै नै माया गर्नुहुन्छ, भावनात्मक बिश्वास छ भने त्यो बेलामा तपाईलाई यौन सम्पर्क गर्नै मन लाग्दैन । त्यसैले तपाईले बुझ्नु पर्ने कुरा गर्भावस्थामा रहेकी महिलाले पनि यौन इच्छा देखाइनभने मात्र यौनसम्पर्क गर्नुपर्दछ ।

यस्तो छ पूनमको उत्तेजक योगासन (भिडियोसहित)

मुम्बई । चर्चामा आउनका लागि पूनम पाण्डेले अब न्युड फोटो शुट गरिरहन जरुरी छैन । सामान्य तस्बिर र भिडियोले पनि उनलाई चर्चाको शिखरमा पुर्‍याउँछ । अहिले उनको यस्तै सानोतिनो हर्कत युट्युवमा भाईरल बनेको छ ।

भारतको पहलमा संयुक्त राष्ट्रसंघले यसै बर्षदेखि २१ जुन बिश्व योग दिवस मनाउँदै छ । भारतले यसलाई खुवै महत्वका साथ मनाउँदै छ ।
यसैलाई केन्द्रीत गरेर पूनमले आफ्नै स्टाइलको योगासन सार्वजनिक गरेकी छिन जसलाई हेर्दा लाग्छ उनी योगको आसन हैन, सहवासको आसन सिकाइरहेकी छिन् ।
कुनै आसनलाई उनले ‘डगी आसन’ को नाम दिएकी छिन भने कुनैलाई ‘ब्रेस्ट आसन’ । आफ्ना आसन देखाइरहँदा उनी कुनैबेला कामुक त कुनैबेला भल्गर भंगिमामा प्रस्तुत हुन्छिन् ।


योगको भिडियो सार्वजनिक गर्ने पूनम एक्ली नायिका होईनन् यसअघि विपाशा बसु, शिल्पा शेट्ठी जस्ता नायिकाले आफ्नो योग भिडियो सार्वजनिक गरिसकेका छन् । तर, पूनमले आफ्नै स्टाइलका आसनहरु देखाउँदै कामुक भिडियो सार्वजनिक गरेर चर्चा कमाउने कोसिस गरेकी छिन् ।


अनौठो गाउँ जहाँ सबै जना नाङ्गै बस्छन् (फोटो फिचर)

दुनियाँमा यस्ता धेरै ठाउँ छन् जुन भेषभुषा र संस्कृतिका लागि चिनिन्छन् । तर बेलायतमा यस्तो गाउँ पनि छ जुन गाउँका मानिस भेष भुषा नभएर नग्नताका लागि चिनिन्छन् ।
nudist village 9
डेली मेलका अनुसार बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको एक सुदुर गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् ।
nudist village
स्पीलप्लाट्ज नामको यो गाउँमा विगत ८५ वर्ष देखि मानिसहरु नाङ्गै बस्दै आएका छन् ।
Foreign Exchange Trading
nudist village 9nudist village 9 

यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । यो गाउँको विषयमा अव एउटा वृत्त चित्र पनि तयार हुँदैछ । जसको नाम छ ‘द न्यूडिस्ट नेक्‍स्ट डोर’

यहाँको वास्तविकता सन् १९२९ मा शोधकर्ता इसुल्ट रिचर्डसनले बाहिर ल्याएका थिए । यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको दावी गर्छन् ।
nudist village 9nudist village 9nudist village 9

यो गाउँमा विभिन्न ठाउँबाट विदा मनाउन पर्यटक समेत आउने गर्छन् । यहाँ गएका पर्यटकले मन लागे कपडा लगाउन सक्छन् भने मन नलागे फाल्न पनि सक्छन् । एजेन्सी ।

nudist village 9nudist village 9nudist village 9nudist village 9nudist village 9

महिलाका यी खराब बानी जुन कमैलाई थाहा हुन्छ…

भनिन्छ सामान्यतया महिलाहरूलाई बुझ्न निकै कठिन हुन्छ । कुनै पनि व्यक्ति कुनै महिलाको गुण दोषको विषयमा सहजै पत्ता लगाउन सक्दैनन् । तर महिलाहरूको केही यस्ता खराब बानी हुन्छन् जुन उनीहरूको स्वभावमा सामेल हुन्छन् । यस्ता खराब बानीहरू के के हुन् र कसरी थाहा पाउन सकिन्छ भनेर चाणक्यले केही नीति हरू बताएका छन् । जुन यस्ता छन्…



– अधिकांश महिलाहरू प्रत्येक कुरामा झुठो बोल्ने गर्छन् । त्यही झुठो बोल्ने बानीका कारण महिलाहरू धेरै पटक निकै संकटमा फस्ने गर्छन् । यति हुँदा पनि उनीहरूको स्वभावमा कुनै परिवर्तन आउँदैन । उनीहरूलाई एउटा झूठ लुकाउनका लागी बारम्बार झुठ बोल्नु पर्ने हुन्छ ।


– महिलाहरू प्राय अचानक नै कुनै काम गरिरहेका हुन्छन् । बिना सोच र विचार उनीहरूले गर्ने केही काम सामान्य हुन्छ । यस कारण उनीहरू समयसमयमा निकै ठूलो समस्यामा पर्ने गर्छन् । उनीहरूले यसरी गरेको धेरै काम बिग्रिने गर्छ ।

– चाणक्यका अनुसार कुरा गर्ने क्रममा बढीनै नाटक गर्ने गर्छन् । यस्तै, आफ्नो प्रभावलाई कायम राख्नका लागि तथा अन्य मानिसलाई आफू प्रति आकर्षित गर्नका लागी महिलाहरुले विभीन्न नाटक गर्ने गर्छन् । महिलाहरू आफूप्रति धेरै मानिस आकर्षित होउन् र धेरैले आफ्नो प्रशंसा गरून् भन्ने चाहना राख्छन् ।

– महिलाहरूले आफूमा निकै आत्मविश्वास भएको देखाउन कुनै कुनै गर्नै नहुने काम पनि गरिरहेका हुन्छन् । यसका कारण उनीहरूले आफ्नो मान-सम्मान गुमाउनु पर्ने र थप समस्या पनि थपिने हुन सक्छ ।


– सामान्यतया महिलाहरू धनप्रति निकै आकर्षित हुने गर्छन् । धन तथा गहनाप्रति उनीहरूको खास लगाव हुने गर्छ । कहिलेकाही धनको लोभमा राम्रो नराम्रो दुवै भुल्ने गर्छन् र गलत कार्य समेत गर्न पछि पर्दैनन् ।

– चाणक्यका अनुसार महिलाहरूको मन कमलो हुन्छ । तर, केहि महिला निकै निर्दयी पनि हुन्छन् । उनीहरूले आफूलाई मन नपर्ने मानिसलाई निकै निर्दयी व्यवहार गर्छन् ।

यी सबै महिलाहरूको खराब गुणका बारेमा चाणक्यले सयौ वर्ष पहिले लेखेका थिए । यी सबै अहिले पनि उस्तै छन् ।

पुरूषको पहिलो नजर रातो पहिरन लगाउने युवतीमा

एक अध्ययनबाट पत्ता लागेको छ कि पुरुषलाई रातो पहिरन पहिरिने युवती बढी आर्कषक लाग्छन् । एक शोधका अनुसार पुरुष महिलालाई रातो पहिरनमा देख्न ज्यादा इच्छुक हुन्छन् ।

शोधका अनुसार रातो रङ्गको पहिरन लगाउने युवतीलाई पुरुषले पहिल्यै डेटमा नजिक सम्झिन्छन् । यस्तो शोध गर्ने व्यक्तिहरुले शोधको सिलसिलामा १८ देखि २१ वर्षका १ सय २० पुरुष छात्रहरुप्रति गरिएको अध्ययनले यस्तो नतीजा देखाएको हो ।

शोधकर्ताहरुले उक्त १ सय २० छात्रहरुलाई ४ समूहमा विभाजित गरे । त्यसपछि छात्रहरुलाई अलग–अलग रङ्गको कपडा लगाएका महिलाहरुका फोटो दिइयो । त्यसपछि ती छात्रहरुलाई उक्त तस्वीरमा अंक दिन भनियो र साथै पहिल्यै डेटमा कुन रङ्गको कपडा पहिरिएका युवतीलाई सेक्सको नजरले हेरिन्छ भनी सोधियो ।

ती छात्रहरु मध्ये अधिकतमले रातो रङ्गको कपडा पहिरिएको महिलाहरुसँग यौन सम्बन्धको इच्छा देखाए । शोधमा अन्य रङ्गको तुलनामा छात्रहरुले रातो रङ्ग लगाएका युवतीहरुलाई रुचाएका थिए ।

शोधका अनुसार रातो रङ्ग वासना, रोमान्स र महिला प्रजननसँग जोडिने देखिएको छ ।

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि


यौन मामिलामा खुलेरै गफ गर्ने पुरुषभन्दा महिला नै अगाडि रहेको दावी शोधकर्ताले गरेका छन् । उनीहरूका अनुसार सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि हुन्छन् । पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ ।


अध्ययन अनुसार प्रेम र यौनका विषयमा पुरुषभन्दा महिला अधिक बोल्ड पनि देखिएका छन् । विपरीत लिङ्गीसँग सम्बन्धका क्रममा पुरुषलाई आलिङ्गन र चुम्बन प्राथमिकतामा पर्नसक्ने भए पनि महिलाका लागि भने सेक्स नै मुख्य चाहना भइरहने वैज्ञानिकले जनाएका छन् ।
महिलाको यो चाहना बुझ्न नसक्दा कैयौं सम्बन्ध अलपत्र परेका उदाहरण पनि प्रशस्तै छन् । त्यसो त अब यसबारे खुलेर कुरा राख्ने, चाहना व्यक्त गर्ने महिला नबढेका भने होइनन् । यौन आनन्द महिला र पुरुष दुवैको आपसी व्यवहारमा भरपर्ने हुन्छ ।
यसर्थ, पूर्ण यौन सम्बन्धका लागि हरेक जोडीले एकअर्का सामु खुलेर आफ्नो चाहना व्यक्त गर्न शोधकर्ताले सुझाव पनि दिएको एजेन्सीहरूले जनाएका छन् ।

यो पढेपछि मेथी कहिल्यै भुल्नु हुनेछैन

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा बासना मन नपर्नेहरुको धारणा समेत बदलिने छ ।


१ कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।




३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

६ पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

७ सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

८ मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
methi ka faida 2
९ ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

१० महिलालाई उपयोगी

मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।

यसकारण धोका दिन्छन् महिलाले ? महिलाले धोका दिने ८ कारण

केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ?

एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः

१ ध्यान नदिनु
कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् ।

२ बदलाको भावना

सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ।

३ आपसी सम्बन्ध राम्रो नहुनु
आपसी सम्बन्ध राम्रो भएन भने पनि महिलाहरुले फरक सम्बन्ध खोजी गर्छन् । महिलाले आफ्नो पुरुषले केवल यौनिक सम्बन्धमा मात्र ध्यान दिन्छ भन्ने लाग्यो भने प्रेमको पार्टनर खोज्छन् । पुरुषहरु आफू आफिसमा थाकेको वा तनावमा रहेको भन्दै यस्ता कुरामा ध्यान दिँदैनन तर महिलाहरुलाई यस्ता कुराको ठूलो महत्व हुन्छ ।

४ आकर्षक नहुनु

विवाह गरेको शुरु शुरुमा पुरुषहरुले आफ्ना र पत्निका हरेक कुरामा ध्यान दिन्छन् । तर विस्तारै यो कुरा हराउँदै जान्छ । महिलामा भने उनीहरुलाई आकर्षक हुनु पर्छ भन्ने चेत रहेको हुन्छ । उनीहरुलाई आफू सुन्दरी नभएकोमा पिर पनि हुन्छ । महिलाहरुलाई आफ्नो पार्टनरले सुन्दर भनोस् र प्रसंसा गरोस भन्ने चाहाना हुन्छ तर पुरुषहरु यस्ता कुरामा ध्यान दिँदैनन् । यसकै कारण महिलाहरु अन्य सम्बन्ध तिर मोडिन्छन् ।

५ आर्थिकरुपमा परनिर्भर

यदि कुनै पनि महिला पति वा प्रेमीसँग आर्थिकरुपमा निर्भर छिन भने उनले चाहेको कुरा गर्न सक्दिनन् । उनलाई सँधै आर्थिक जीवनको पिरले सताइरहन्छ । यसै कारणले कहिले काँहि महिलाहरु परपुरुषसँगको सम्बन्धमा पुग्छन् ।

६ असुरक्षा
भावनात्मकरुपमा वा शारीरिकरुपमा असुरक्षा महसुस गर्ने महिलाले कुनै पनि सम्बन्धलाई नाजायज मान्दैनन् । उनीहरुलाई मानसिक र शारीरिक सपोर्ट भयो भन उनीहरु सम्बन्ध राख्न चाहन्छन् चाहे त्यो परपुरुष नै किन नहोस् । असुरक्षित महसुस गरेका महिलाले सम्बन्धमा धोका पनि सहजै दिन्छन् ।

७ श्रेय नदिने

कुनै पनि पुरुषले आफ्नी स्त्रीलाई प्रशंसा पनि चाहिन्छ भन्ने सोंच्दैनन् । उनीहरु जति नै सिंगार पटार गरे वा राम्रो काम गर्दा समेत प्रशंसा दिनु पर्छ भन्ने हेक्का अधिकाँश पुरुषलाई हुँदैन । जसका कारण महिलाहरु प्रंशसा गर्ने पुरुषसँग नजिकिन्छन् । आफ्नी स्त्रीलाई प्रशंसा गर्न नभुल्नुस् ।

८ दिक्क लाग्ने सम्बन्ध
पुरुष अफिसबाट आउँछन् उनीहरुलाई चासो हुन्छ के खानेकुरा तयार छ ।अफिसमा हाकिमसँग झोंक चलेको विषयमा पनि उनीहरुलाई दिक्क लागिरहेको हुन्छ । उनीहरुले त्यही टेन्सन घरमा पनि देखाउँछन् जसका कारण महिलालाई भने विरक्त लाग्छ । अनि उनलाई पनि चाहिन्छ अलि फ्रेस गराउने साथी ।
स्रोत : नेपाली हेडलाइन्स  

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf