Home » » टिकापुर आक्रमणमा संलग्न चारजना पक्राउ !

टिकापुर आक्रमणमा संलग्न चारजना पक्राउ !

लमजुङ : टिकापुरमा सोमबार सुरक्षाकर्मीमाथि भएको योजनवद्ध आक्रमणमा संलग्न चारजनालाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको छ।
 
पक्राउ परेका चारजनालाई टिकापुरबाट हेलिकोप्टरमा धनगढी ल्याएर अस्पतालमा राखिएको छ। कडा सुरक्षा निगरानीमा राखिएका उनीहरुको बारेमा प्रहरीले केही सार्वजनिक गरेको छैन। 
 
उपचारपछि उनीहरुसँग बयान लिइने प्रहरी अधिकारी बताए । आक्रमणमा संलग्न अन्य नाइकेहरुको पनि खोजी भइरहेको छ। सोमबार टिकापुरमा भएको झडपमा क्रममा घेरेलु हतियार प्रयोग गरेर एसएसपी लक्ष्मण न्यौपानैलगायतको हत्या गरिएको थियो ।


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf