Home » » कुन रोग मा कुन रस को प्रयोग गर्ने ?

कुन रोग मा कुन रस को प्रयोग गर्ने ?


बहुउपयोगी टिप्स !कुन रोग मा कुन रस को प्रयोग गर्ने ?
१ भोक लगाउन –बिहान खाली पेट मा कागती पानी पिउने ।खानु भन्दा पहिले अदुवा को चिरा नुन सँग खानाले भोक लाग्छ ।
२ तेजिला आँखा को लागि–गाजर को रस तथा हरियो धनीयको रस उत्तम हुन्छ ।
३ निद न लागेमा–अङ्गुर र स्याउको रस,पिपलामुल मह सँग ।
4 मखन र बेसार मिलाएर राति सुत्नी बेलामा मुख,(अनुहारमा) लगाउनाले अनुहार चम्किलो र निरोगी हुन्छ |
5 धनिया चपाउनाले मुखको दुर्गन्ध हट्छ |
6 मेथीको सब्जी नियमित खानाले अथवा त्यसको २-२ चम्चा रस दिनमा २ चोटी पिउनाले सरिरमा कुनै रोग हुदैन |
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf